Category: 'हाम्रो झापा'
झापामा बाढीको विपद : २५० आश्रयस्थल तोकियो, ४२ हजार प्रभावित हुने
बिर्तामोड, जेठ २५ । बाढीको उच्च जोखिममा रहेको झापामा यो वर्ष बाढीबाट विस्थापित हुनसक्ने परिवारलाई राख्न २५० वटाभन्दा बढी स्थानलाई आकस्मिक आश्रयस्थल तोकिएको छ । सम्बन्धित स्थानका विद्यालय, सामुदायिक भवन, रेडक्रस, स्वास्थ्य चौकीलगायतका स्थानलाई आकस्मिक […]
कचनकवलमा जनप्रतिनिधिद्वारा ऐनविपरीत कर्मचारी नियुक्त
बिर्तामोड, जेठ २५ । दक्षिणी झापाको कचनकवल गाउँपालिकालाई जनप्रतिनिधिले ऐनविपरीत कर्मचारी भर्ती केन्द्र बनाएको पाइएको छ । कचनकवलले विभिन्न पदमा ३४ जना कर्मचारी करारमा राखी उनीहरूको तलब भत्तामा गत आर्थिक वर्ष २०७९/०८० मा ९७ लाख […]
साढे तीन लाख र ब्राउन सुगरसहित दमकबाट गौतम पक्राउ
बिर्तामोड, जेठ २४ । प्रहरीले झापा दमकबाट लागुऔषधसहित एकजना महिलालाई पक्राउ गररेको छ । आज दिउँसो २ः३० बजे दमक-४ बस्ने ४८ वर्षीया गायत्रा गौतमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए […]
झापाका तीन खेलाडी चेस ओलम्पियाडमा छनोट, सुवेदी नयाँ च्याम्पियन
बिर्तामोड, जेठ २४ । नेसनल चेस च्याम्पियनसिप २०२४ को पुरुषतर्फ झापाका राजन सुवेदी नयाँ च्याम्पियन भएका छन् ।उपाधिसँगै उनी हंगेरीमा सेप्टम्बर ९ देखि २३ सम्म हुने ४५ औँ चेस ओलम्पियाड २०२४ का लागि छनोट भएका […]
दुर्गा प्रसाईंको मुद्दामा सर्वोच्चको पूर्णपाठ: १५ दिनभित्र मेडिकल कलेजको लाइसेन्स दिनू
बिर्तामोड, जेठ २४ । सर्वोच्च अदालतले झापा बिर्तामोडका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १५ दिनभित्र बिएन्डसी मेडिकल कलेज सञ्चालनको अनुमति प्रदान गर्न फैसला गरेको छ । चैत १२ गते न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासले […]
टायल्स तथा मार्बल व्यवसायी संघ झापा अध्यक्षमा खतिवडा
बिर्तामोड, जेठ २४ । टायल्स तथा मार्बल व्यवसायी संघ झापाको अध्यक्षमा युवा व्यवसायी कुशल खलिवडा चयन भएका छन् । बिर्तामोडस्थित कला डिजाइन एन्ड इन्टेरियर सप्लायर्सका सञ्चालक खतिवडा बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव समेत रहेका छन् […]
कचनकवलमा अरिदमन गणको विपद पूर्वतयारीबारे सचेतना
बिर्तामोड, जेठ २४ । नेपाली सेनाको अरिदन गणले यस वर्ष हुने मनसुनमा झापाका सबैभन्दा बढी प्रभावित हुने सम्भावित पालिकाहरुको पहिचान गरी विपद पूर्वतयारी स्वरुप स्थानीय नागरिकलाई सुसूचित गराएको छ । गणले आजबाट सञ्चालन गरेको स्थलगत […]
झापामा बाढी आउनुअघि साइरन बज्ने
बिर्तामोड, जेठ २४ । झापामा यस वर्ष बाढीको उच्च जोखिममा रहेकाले पूर्वसूचना प्रणालीलाई जोड दिँदै विभिन्न स्थानमा साइरन जडान गरिएको छ । मनसुनजन्य विपदको क्षति न्यूनीकरण गर्न झापाका विभिन्न स्थानमा साइरन जडान गर्ने कार्यलाई तीव्रता […]
सवा अर्ब लगानीमा ओमसाई पाथिभराले २०० बेड थप्ने, आँखा, मुटु र मिर्गौलाको सघन उपचार
बिर्तामोड, जेठ २४ । झापाको भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालले तीन सय बेडमार्फत सेवा दिने तयारी सुरु गरेको छ ।हाल १०० बेडमा सञ्चालित अस्पतालमा करिब १ अर्ब १५ करोड लगानी थप गर्दै ३०० बेडमार्फत सेवा दिने […]


