Category: 'हाम्रो झापा'

दमक फुटसलः मोडल, काँकरभिट्टा, सुकुना र मेची सेमिफाइनलमा
दमक, साउन १० । दमकमा जारी प्रदेशस्तरीय फुटसल प्रतियोगिताको क्वार्टर फाइनल समीकरण पूरा भएको छ । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भइरहेको प्रतियोगितामा आज सेमिफाइनलका दुई खेल र फाइनल प्रतिस्पर्धा हुनेछ । हिजो […]
मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटमा विद्यार्थीको आकर्षण बढ्दै
मेचीनगर, साउन ९ । ‘प्राविधिक विषय पढौँ स्वरोजगार बनौँ’ भन्ने मुल नाराका साथ तीन वर्षअघि स्थापना भएको मेचीनगर पोलिटेक्निक इन्स्टिच्युट (बहुप्राविधिक शिक्षालय) मा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । मेचीनगर नगरपालिका र प्राविधिक शिक्षा तथा […]
दोकानडाँडाका बस्नेतको घरको छानो हरि हलेसीले हाल्दिने
मेचीनगर, साउन ९ । घर जीर्ण भएपछि कष्टकर जीवन बिताउँदै आएका मेचीनगर–३ दोकानडाँडाका छत्रबहादुर बस्नेत (ठुले) को नयाँ बन्ने घरको छानो धुलाबारीको एक क्लिनिकले हाल्दिने भएको छ । आर्थिक अवस्था दयनीय भएका बस्नेतको नयाँ घर […]
यु१६ पुरुष साफ च्याम्पियनसिप: झापाबाट २३ जना खेलाडी छानिए
बिर्तामोड, साउन ९ । यु१६ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि झापाबाट २३ जना खेलाडी छनोट भएका छन् । साफ च्याम्पियनसिप यही भदौ १५ गतेदेखि भुटानमा हुँदैछ । अखिल नेपाल फुटबल संघले संघ भएका सबै […]
एनसिडिए झापाद्वारा बुद्धशान्तिमा पानीको धारा हस्तान्तरण
मेचीनगर, साउन ८ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले बुद्धशान्तिमा पानीको धारा हस्तान्तरण गरेको छ । संघले एक कार्यक्रमको आयोजना गरेर आज बुद्धशान्ति वडा नम्बर ५ मा हालै निर्माण भएको ज्येष्ठ नागरिक चौतारीका लागि […]
काँकरभिट्टा, सुकुना, मेची, महेन्द्र, मोडल दमक र दमक बहुमुखी क्याम्पस विजयी
दमक, साउन ८ । दमकमा जारी प्रदेशस्तरीय फुटसल प्रतियोगिताको दोस्रो दिनको खेलमा छवटा क्याम्पस विजयी भएका छन् । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भइरहेको प्रतियोगितामा आज काँकरभिट्टा, सुकुना, मेची, महेन्द्र, मोडल दमक र […]
दमकमा फुटसल सुरु, आयोजक दमक बहुमुखी क्याम्पससहित चार कलेजको विजयी सुरुवात
दमक, साउन ७ । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आजबाट सुरु भएको प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उद्घाटन खेलमा दमक बहुमुखी क्याम्पसले विजयी सुरुवात गरेको छ । दमक बहुमुखी क्याम्पस छिमेकी क्याम्पस आस्था कलेजलाई ७–१ […]
मैत्रीपूर्ण फुटसलमा पत्रकार विजयी
दमक, साउन ७ । झापाको दमकमा भएको मैत्रीपूर्ण फुटसल खेलमा पत्रकारहरुको टिम विजयी भएको छ । दमक–९ को रणभूमि फुटसल कोर्टमा आज भएको खेलमा पत्रकारको समूहले दमक बहुमुखी क्याम्पसका शिक्षकहरुलाई हराउँदै विजयी भएको हो । […]
दोकानडाँडाका बस्नेतको घर नवज्योति युवा क्लब र बाहुनडाँगी जेसीजले बनाइदिने
मेचीनगर, साउन ७ । आर्थिक अवस्था दयनीय भएका मेचीनगर ३ दोकानडाँडाका छत्रबहादुर बस्नेत (ठुले) को घर बाहुनडाँगी जेसीज र नवज्योति युवा क्लबले बनाइदिने भएका छन् । बस्नेतको घर निर्माणका लागि क्लबको अगुवाइमा एक समिति पनि […]