Category: 'हाम्रो झापा'
मेयरकप भलिबलको उपाधि दमक नगरपालिकालाई
दमक, माघ १४ । दमक नगरपालिकाले भोजपुरमा भएको प्रथम मेयरकप अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।भोजपुरको षडानन्द नगरपालिकालाई सोझो सेटमा हराउँदै दमक नगरपालिका विजेता बन्न सफल भएको हो । शुक्रबार भएको सेमिफाइनलमा भोजपुरको […]
गायक प्रमोद खरेललाई कतारमा सम्मान
बिर्तामोड, माघ १४ । नेपालका चर्चित तथा झापाका गहना गायक तथा संगीतकार प्रमोद खरेललाई झापाली समाज कतारले सम्मान गरेको छ । कतार भ्रमणमा रहेका गायक खरेललाई दोहा कतारस्थित लालीगुराँस रेस्टुरेन्ट आयोजित एक कार्यक्रमका बीच शनिबार […]
पुल निर्माण रोकिएपछि सांसद र नगरप्रमुख खोज्दै ज्यामिरगढीका युवा
मेचीनगर, माघ १४ । झापाको मेचीनगरस्थित ज्यामिरगढीमा निर्माण सुरु भएको झोलुङ्गे पुलको काम रोकिएपछि स्थानीय युवाले संघीय सांसद विश्वप्रकाश शर्मा, प्रदेश सांसद गोपाल तामाङ र नगरप्रमुख गोपालचन्द्र बुढाथोकीविरुद्ध दबाबमुलक कार्यक्रम सुरु गरेका छन् । स्थानीय […]
जिल्लास्तरीय हाजिरीजवाफमा इस्ट होराइजन प्रथम
बिर्तामोड, माघ १३ । झापा धुलाबारीको इस्ट होराइजन मावि एन प्याब्सन जिल्लास्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगितामा प्रथम भएको छ । इस्ट होराइजनका विद्यार्थी आदर्श पोडैल र विकल्प प्रसाईं प्रतियोगितामा प्रथम भएका हुन् । त्यस्तै, सनसाइन […]
झापाका तीन पालिका स्थानीय आर्थिक विकास कार्यक्रमका लागि छनोट
बिर्तामोेड, माघ १२ । झापाका तीन स्थानीय तह नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि छनोट भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले झापाका कमल गाउँपालिका, कचनकवल गाउँपालिका र झापा गाउँपालिकालाई छनोट गरेको […]
बाह्रदशीका उप्रेती मृत भेटिए, अनुसन्धान गर्दै प्रहरी
बिर्तामोेड, माघ १२ । झापाको बाह्रदशीका एकजना युवा मृत अवस्थामा भेटिएका छन् । उनको मृत्युबारे झापा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । राजगढमा जारी महोत्सवमा रमाइलो गरेर फर्किएका साविक राजगढ-८ का ३० वर्षीय रविन उप्रेती […]
झापामा बढ्दै घरजग्गा कारोबार, पुसमा २,५६४ कारोबार
मेचीनगर, माघ १२ । झापामा घरजग्गा कारोबार बढ्न थालेको छ । आर्थिक मन्दीले दुई वर्षयता सुस्ताएको घरजग्गा कारोबार नीतिगत सुधार हुन थालेसँगै बढ्न थालेको हो । भूमिसुधार तथा मालपोत कार्यालय झापाका अनुसार पुसमा झापामा दुई […]
चारआली सांस्कृतिक महोत्सव सुरु
मेचीनगर, माघ ११ । झापाको चारआलीमा ‘चारआली सांस्कृतिक महोत्सव–२०८०’ एक कार्यक्रमका बीच सुरु गरिएको छ । आयोजक टासी फुन छोग् छोई खोरलिङ गुम्बा मेचीनगर १३ चारआली र सहआयोजक चारआली जेसिजले आज साँझ औपचारिक कार्यक्रम गरेर […]
बिर्तामोड युनाइटेड इलाम गोल्डकपको फाइनलमा
बिर्तामोड, माघ ११ । उपाधिको दाबेदार पाँचथर एफसीलाई हराउँदै झापाको बिर्तामोड युनाइटेड एफसी यहाँ जारी इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । ठुलो टुँडिखेलमा आज भएको अन्तिम सेमिफाइनल खेलमा टाइब्रेकरमा भाग्यमानी बन्दै बिर्तामोड उपाधि होडमा […]



