बिर्तामोड, बैशाख २० । झापाका पछिल्लो २४ घण्टामा १४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ५९ जना महिला रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा बढी बिर्तामोड नगरपालिकाका ३७ जनामा संक्रमण […]
बिर्तामोड, बैशाख १७ । रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले मनमोहन अस्पताललाई ७ थान डायलासिस मेसिन हस्तान्तरण गरेको छ । रोटरी इन्टरनेसनलको सहयोग तथा रोटरी क्लब अफ बिर्तामोड मिडटाउन, मनमोहन अस्पताल र रोटरी क्लब गाजियावाद भारतको […]
झापा, बैशाख ११ । कोभिड–१९ संक्रमणको दोस्रो लहर तीव्र बनेकै बेला झापाको एक सरकारीसहित चारवटा अस्पतालले अक्सिजन प्लान्टको धमाधम निर्माण गर्न थालेका छन् । मेची प्रादेशिक अस्पतालमा बैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश नम्बर १ […]
बिर्तामोड, बैशाख ५ । झापा जिल्लास्तरीय १२ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भद्रपुर नगरपालिका प्रथम भएको छ । आइतबार सम्पन्न तीन दिने प्रतियोगिताअन्तर्गत भद्रपुरले १५ स्वर्ण, ५ रजत र ६ कास्य पदक जितेको छ । […]
बिर्तामोड, बैशाख ४ । रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले सन् २०१९ र २०२० मा प्रदान गरिने विभिन्न विधाका पुरस्कृतहरुको नाम सार्वजनिक गरेको छ । आठ वर्षदेखि समाजका विभिन्न विधाका व्यक्ति तथा संस्थालाई प्रष्ठिानले सम्मान […]
बिर्तामोड, चैत ३० । बिएन्डसी मेडिकल कलेज तथा टिचिङ अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले एक सयजना नेपाली नागरिकको स्वास्थ्य बीमा गरिदिने बताएका छन् । सोमबार अस्पतालको सभाहलमा भएको पत्रकार भेटघाट कार्यक्रममा […]
-सुमन चापागाईंबिर्तामोड, चैत १० । स्वर्गीय धनसिंह कुँवर र स्वर्गीय नन्दादेवीको कोखबाट विसं २०१७ असोज १५ गते धर्तीमा पाइला टेकेका डम्बरसिंह कुँवर एथ्लेटिक्समा निकै कर्णप्रिय नाम हो । हाइजम्प, हन्डेर्स एन्ड टेन (११०) मिटर हर्डल्स […]
बिर्तामोड, चैत ३ । झापाको बिर्तामोड र अर्जुनधारा नगरपालिकाको संगममा बृहत धार्मिक परियोजना सुरु गरिएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति बिर्तामोड इकाइले सद्गुरु श्री देवचन्द्र सदनसहित र मन्दिर निर्माणको बृहत परियोजना सुरु गरेको हो […]
बिर्तामोड । राष्ट्रिय फुटबल टोलीका रक्षक अनन्त तामाङ र उसुकी जुनी राई चौथो झापा स्पोर्टस अवार्डमा बर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । तामाङ झापा र राई इलामकी हुन् । २०७६ सालमा गरेको प्रदर्शन र […]
बिर्तामोड, फागुन २७ । चौथो संस्करणको ‘झापा स्पोर्टस् अवार्ड २०७६’ को तयारी पूरा भएको छ । अवार्ड यही फागुन २८ गते साँझ ठिक ५ बजे बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा हुनेछ । नेपाल खेलकुद […]