भद्रपुर, असार २ । झापाली समाज अस्ट्रेलियाले भद्रपुरका क्वारेन्टिनका लागि ५० थान विद्युतीय कित्ली तथा सिसाका ग्लास प्रदान गरेको छ । मंगलबार भद्रपुरस्थित विदुर बोर्डिङ स्कुलमा एक कार्यक्रमको आयोजना गरी सो सहयोग हस्तान्तरण गरिएको हो […]
बिर्तामोड, असार १ । बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा झापा मेचीनगरका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ४५ वर्षीय रमेश बस्नेत छन् । उनले झापाको मेचीनगर–२ मा १३ वर्षीया बालिकालाई दुर्व्यवहार गरेका […]
बिर्तामोड, असार १ । संयुक्त राज्य अमेरिकामा बस्दै आएका झापालीहरुको संस्था झापाली समाज युएसएले जिल्लामा दुईवटा एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गरेको छ । झापाको कचनकवल गाउँपालिका र झापा गाउँपालिकाको नेपाल रेडक्रस सोसाइटी शरणामती उपशाखासँगको […]
बिर्तामोड, असार १ । लक डाउनका कारण नेपाल–भारत सीमा बन्द भए पनि अवैध रुपमा समान ल्याउने क्रम रोकिएको छैन । सशस्त्र प्रहरी बल नेपालले झापाको मेचीनगर क्षेत्रको सीमा इलाकाबाट भन्सार छलेर ल्याइँदै गरेको मोबाइलका डिस्प्लेहरु […]
-हिमल खरेल बिर्तामोड, जेठ ३२ । झापामा पिसिआर ल्याब स्थापना गर्न सुरु गरिएको अभियानलाई जिल्लाका सहकारी र संघसंस्थाबाट आज आइतबार ७ लाख १२ हजार रुपैयाँ सहयोग घोषणा भएको छ । एकका लागि एक अभियानको अगुवाईमा […]
-हिमाल खरेल बिर्तामोड, जेठ ३२ । एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट स्थापना गर्न लागिएको पिसिआर ल्याबका लागि सहकारी संघसंस्थाले २५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश […]
बिर्तामोड, जेठ ३२ । जुवा खेलिरहेको अवस्थामा झापा सुरुंगाबाट हिजो अपरान्ह सातजनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई–३ टप्पु टोलस्थित चेतनकुमार प्रसाईंको घरमा उनीहरु जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय अनारमनीका […]
बिर्तामोड, जेठ ३० । एकका लागि एक अभियानले झापा गाउँपालिकालाई १ हजार किलो चामल प्रदान गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष जयनारायण शाह र पूर्वजनप्रतिनिधि देउमान थेवेले अभियानको सचिवालय चारपानेबाट चमाल ग्रहण […]
बिर्तामोड, जेठ २९ । जनस्तरबाट स्थापना गर्न लागिएको पिसिआर ल्याबका लागि एउटै कार्यक्रममा सवा लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ । ‘एकका लागि एक अभियान’ ले ल्याब सञ्चालन गर्न आर्थिक संकलन तीव्र बनाएको छ […]
बिर्तामोड, जेठ २८ । झापामा नागरिकस्तरबाट कोरोना भाइरस परीक्षण गर्ने पिसिआर प्रयोगशाला (ल्याब) स्थापनाका लागि काम सुरु गरिएको छ । अन्तर्राष्ट्रिय झापाली समाजको विशेष सहयोगमा एकका लागि एक अभियानले प्रयोगशाला स्थापनाका लागि काम अघि बढाएको […]