Category: 'हाम्रो झापा'

बिर्तामोडलाई जिल्लास्तरीय कबड्डीको उपाधि
बिर्तामोड, चैत ३० । झापा जिल्लास्तरीय अन्तरपालिका पुरुष कबड्डी प्रतियोगिताको उपाधि बिर्तामोड नगरपालिकाले जितेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा बिर्तामोडले मेचीनगरलाई हराउँदै उपाधि जितेको हो । प्रतियोगिताको आयोजना एमकेके बिर्तामोड र […]
खेलकुद पत्रकार मञ्चको अधिवेशन बैशाख ९ मा
बिर्तामोड, चैत २८ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाको अधिवेशन यही बैशाख दोस्रो साता हुने भएको छ । मञ्चको जिल्ला समन्वय शाखा झापाको हालै सम्पन्न कार्यसमितिको बैठकले तेस्रो झापा अधिवेशन यही बैशाख ९ गते […]
आन्तरिक पर्यटकको पर्खाइमा इलामको रमणीय गुफा पाताल
इलाम (गुफा पाताल), चैत २७ । नयाँ वर्षको पूर्वसन्ध्यामा अधिकांश नेपाली घुम्न जाने योजनामा हुन्छन् । एसइइ सकिएर विद्यार्थीहरु पनि फुर्सदिला भएका छन् । बुवाआमासँगै घुम्न जाने योजनामा रहेका विद्यार्थी र छुट्टी मनाउन नयाँ गन्तव्यको […]
यी योगासन जसले अनुहारको चमक बढाउँछ
बिर्तामोड, चैत २६ । योगलाई शरीरको प्राकृतिक औषधि भन्दा फरक नपर्ला । शरीर स्वस्थ र आकर्षक बनाउने विभिन्न उपायमध्ये योग पनि एक हो । योगले शरीरलाई सक्रिय बनाउने, निरोगी बनाउने मात्र गर्दैन, अनुहारको चमक बढाउन […]
खुल्यो मौसम, बढ्न थाल्यो गर्मी
बिर्तामोड, चैत २६ । मौसममा बदली भएसँगै नेपालमा गर्मी बढेको छ । केही दिनअघि सम्म लगातारजसो पानी पर्दा चैत महिनाको मध्यममा पनि चिसो भएको थियो । बदली भएपछि मौसम सफा हुन थालेर तापक्रम पनि बढ्न […]
दशनामी समाजका अध्यक्ष गोविन्दविक्रमलाई पितृशोक
बिर्तामोड, चैत २५ । नेपाल दशनामी समाजका केन्द्रीय अध्यक्ष गोविन्दविक्रम गिरीलाई पितृशोक परेको छ । गिरीका पिता ललितमान गिरीको आज शनिबार निधन भएको हो । १०१ वर्षीय गिरीको बिर्तामोड–५ स्थित निजी निवासमा निधन भएको नाति […]
तेस्रो ग्यालेक्सी बडिबिल्डिङ च्याम्पियनको उपाधि मनोजलाई
बिर्तामोड, चैत २५ । तेस्रो ग्यालेक्सी बडिबिल्डिङ च्याम्पियन २०७९ को उपाधि मनोज सुवेदीले जितेका छन् । ७५ केजी तौलका प्रतिस्पर्धी स्टे«न्ड जिमका उनले कोसी प्रदेशस्तरयि प्रचियोगितामा उपाधिसँगै नगद दुई लाख र मेडल प्राप्त गरे । […]
गणेशमान सिंह राष्ट्रिय बक्सिङमा झापाका सुरेन्द्र प्रथम
बिर्तामोड, चैत २५ । झापाका बक्सिङ खेलाडी सुरेन्द्र राईले वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । आज लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको प्रतियोगितामा राईले पुरुष ५७ केजीमा बागमती प्रदेशका […]
झापाका सुरेन्द्र र त्रिसा गणेशमान सिंह राष्ट्रिय बक्सिङको फाइनलमा
बिर्तामोड, चैत २५ । झापाका दुईजना बक्सिङ खेलाडी वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । कोसी प्रदेशको प्रतिनिधित्व गर्दै आएका मुक्केबाजहरु सुरेन्द्र राई र त्रिसा जवेगू फाइनल प्रवेश गरेका हुन् । […]