Category: 'हाम्रो झापा'
बाहुनडाँगीका हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बीमा
बिर्तामोड, कात्तिक २४ । जङ्गली हात्तीको पीडा खेप्दै आएको चार दशकपछि झापाको बाहुनडाँगीमा हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बीमा कार्यक्रम सुरु गरिएको छ । हात्तीले जनधनको निरन्तर क्षति पुर्याउन थालेपछि पीडितलाई राहत दिलाउन मेचीनगर–४ मा जीवन बीमा […]
चारपानेमा गाडीको ठक्करबाट राजवंशीको घटनास्थलमै मृत्यु
बिर्तामोड, कात्तिक २४ । पूर्वपश्चिम राजमार्गको झापा चारपोनमा सवारी साधन जिपले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ । आज शुक्रबार बिहान ०५ः४५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ०१–०–००१ ज ३७६० नम्बरको इलेक्ट्रिक […]
हाम्रो नेपाल साकोसको शेयर पुँजी पौने १९ करोड, मंसिर २७ मा साधारणसभा
बिर्तामोड, कात्तिक २३ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको शेयर पुँजी पौने १९ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्म संसथाको शेयर पुँजी १८ […]
धन्तेरसका दिन सुनचाँदी किने शुभ हुने विश्वास
बिर्तामोड, कात्तिक २३ । धन्तेरस कार्तिक कृष्ण त्रयोदशी तिथिमा पर्छ । यस दिनदेखि तिहार अर्थात यमपञ्चक सुरु हुन्छ । लक्ष्मीपूजाको २ दिनअघि वा काग तिहारको दिनमा धन्तेरस पर्छ । धन्तेरसका दिन भाँडाकुडाका साथै सुनचाँदीका सिक्का […]
शिवसताक्षीको जंगलमा सडिएको अवस्थामा शव फेला
बिर्तामोड, कात्तिक २२ । झापाको शिवसताक्षी ११ स्थित रतुवामाई बृक्षरोपण आयोजनाको जंगलभित्र एक पुरुषको शव फेला परेको छ । झिलझिले सताक्षीधाम सडकको ५ मिटर पश्चिममा सडिएको अवस्थामा शव फेला परेको हो । शवको नजिकै भिभो […]
बिर्तामोडबाट ब्राउन सुगरसहित चारजना पक्राउ
बिर्तामोड, कात्तिक २२ । झापा प्रहरीले बिर्तामोडबाट प्रतिबन्धित लागुऔषधसहित चारजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बिर्तामोड ८ गरामनीस्थित भद्रपुर–बिर्तामोड सडक खण्डमा मोटरसाइकल दुर्घटना भई प्रहरीले बुझ्दा मोटरसाइकल चालक बिर्तामोड–२ का २५ वर्षीय प्रतिक राई […]
६ करोड गैरकानुनी सम्पत्ति आर्जनको आरोप लागेका कलबलगुडीका कर्मचारी भण्डारीलाई सफाइ
बिर्तामोड, कात्तिक २२ । स्थानीय विकास प्रतिष्ठान कलबलगुडी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापक भीमकान्त भण्डारीलाई विशेष अदालतले सफाइ दिएको छ । मङ्गलबार न्यायाधीशद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले सफाइ दिने फैसला गरेको हो । अख्तियार […]
झापामा पहिलोपल्ट डोरी तान प्रतियोगिता हुँदै
बिर्तामोड, कात्तिक २१ । झापामा पहिलोपल्ट डोरी तान प्रतियोगिता हुने भएको छ । जिल्लामा संघ गठन भएको करिब छ महिनामा प्रतियोगिता हुन लागेको हो । झापा जिल्ला डोरी तान संघले आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना […]
अलैँची निर्यात ५६ प्रतिशतले बढ्यो
बिर्तामोड, कात्तिक २१ । चालु आर्थिक वर्षको साउन भदौ र असोज तीन महिनामा अलैँची निर्यात ५६ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार अलैँची निर्यात ५६ प्रतिशतले बढेर एक अर्ब ८९ करोड ७६ लाख सात […]



