Category: 'हाम्रो झापा'
पत्रकार सहारा उपचार कोषलाई अन्तर्राष्ट्रिय झापाली समाजको अढाई लाख सहयोग
बिर्तामोड, फागुन २७ । अन्तर्राष्ट्रिय झापाली समाजले पत्रकार सहारा उपचार कोषलाई दुई लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको कोषमा समाजले शनिबार दुई लाखको चेक महासंघ झापाका […]
अरिदमन गणद्वारा राधाकृष्ण मन्दिर तथा सत्सङ्ग भवन र शौचालय निर्माण
बिर्तामोड, फागुन २६ । प्रधान सेनापतिको कमान्ड नीति तथा मार्ग निर्देशन–२०७८ बमोजिम नेपाली सेनाको शिघ्र प्रभाव योजना कार्यक्रमअन्तर्गत झापाको बिर्तामोड १० स्थित तेलगानी पोखरी परिसरमा राधाकृष्ण मन्दिर तथा सत्सङ्ग भवनको स्तरोन्नति, मन्दिर परिसर सम्याउने तथा […]
चर्च ब्वाइज पहिलो सहभागितामै झापा गोल्ड कपको फाइनलमा
बिर्तामोड, फागुन २६ । आयोजक झापा ११ एफसीलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै चर्च ब्वाइज युनाइटेड झापा गोल्ड कपको छैटौँ संस्करणको फाइनलमा प्रवेश गरेको छ । शनिबार बिर्तामोडस्थित डोमालाल राजवंशी खेलमैदानमा निर्धारित ९० र अतिरिक्त […]
झापा गोल्ड कपः फाइनल प्रवेशका लागि चर्च ब्वाइज र झापा ११ खेल्दै
बिर्तामोड, फागुन २६ । छैटौँ झापा गोल्ड कपअन्तर्गत आज फाइनल प्रवेशका लागि घरेलु टोली झापा ११ ले लिग लिडर चर्च ब्वाइज युनाइटेडको सामना गर्दैछ । झापा गोल्ड कपमा पहिलोपटक सहभागिता जनाएको चर्च ब्वाइज युनाइटेडले क्वार्टर […]
डोमालाल राजवंशी परिवारको घर बनाउन अध्यक्ष बस्नेतको अभियान
बिर्तामोड, फागुन २६ । स्वर्गीय डोमालाल राजवंशीका सन्तानका लागि झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले घर निर्माणका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । झापा गोल्डकप सञ्चालन भइरहेको रंगशालाको जग्गा देवी गुठीलाई दान […]
एपिएफ फुटबल क्लब झापा गोल्ड कपको फाइनलमा
बिर्तामोड, फागुन २५ । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । चारपटकको झापा गोल्ड कपको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० गोलअन्तरले हराउँदै एपिएफ फाइनल प्रवेश […]
बिर्तामोडमा ‘नगर खेलकुद महोत्सव’
बिर्तामोड, फागुन २५ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भएको ‘नगर खेलकुद महोत्सव’ सम्पन्न भएको छ । माघ २६ गते देखि सुरु भएको दौड, निबन्ध लेखन, वादविवाद, चित्रकला, खेलकुद हाजिरजिवाफ, पोस्टर डिजाइनका प्रतियोगिताको फाइनल […]
कनकाई सिँचाइको नहरमा डुबेर बृद्धको मृत्यु
बिर्तामोड, फागुन २५ । झापाको शिवसताक्षी नगरपालिका भएर बग्ने कनकाइ सिँचाइकाे नहरमा एकजना बृद्धको डुबेर मृत्यु भएको छ । बिहीबार शिवसताक्षी नगरपालिका वडा नम्बर ६ स्थित धौले चोकबाट घरतर्फ जाने क्रममा कनकाई सिँचाइको नहरमा डुबेर […]
झापा ११ को शानदार जित
बिर्तामोड, फागुन २४ । आयोजकको टिम झापा ११ एफसी झापा गोल्ड कप छैटौँ संस्करणको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा पाहुना टोली एन्फा मकवानपुरलाई ५–१ गोलले हराउँदै झापाले अन्तिम चारमा स्थान […]




