Category: 'हाम्रो झापा'
बुद्धशान्तिको धारागोला भ्युटावरछेउमा बन्यो हरित पार्क
मेचीनगर, भदौ ६ । पूर्वोत्तर झापाको बर्नेस्थित माथिल्लो क्षेत्रमा हरित पार्क निर्माण गरिएको छ । बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर ७ मा रहेको धारागोला भ्युटावरछेउमा हरित पार्क बनाइएको हो । पर्यटनको प्रचुर सम्भावना बोकेको बुद्धशान्ति ७ […]
रानीगञ्जले प्रवेशाज्ञा नदिँदा काँकरभिट्टाबाट नेपाल आउने पर्यटक घट्दै
मेचीनगर, भदौ ६ । नेपाल भारत सीमाको पूर्वी नाका भारत पश्चिम बंगालको रानीगञ्ज (पानीट्यांकी) को अध्यागमनले तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकको प्रतिबन्ध अझै फुकाएको छैन । काँकरभिट्टासँग जोडिएको रानीगञ्जले नेपाली विद्यार्थी तथा भुटानीबाहेक तेस्रो मुलुकबाट […]
एसिया कप खेल्न नेपाली टोली पाकिस्तान प्रस्थान
बिर्तामोड, भदौ ६ । पाकिस्तान र श्रीलंकामा हुने एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली पाकिस्तान प्रस्थान गरेको छ । एसिया कप भदौ १३ गतेदेखि हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोलीलाई […]
क्रोएसिया पठाइदिन्छु भन्दै सुरुङ्गाबाट करोडौँ रकम उठाएर सरदार फरार
बिर्तामोड, भदौ ५ । झापाको कनकाई ३ कनकाई टोलमा डेरा गरेर बस्ने मोरङ पोखरियाका सञ्जय सरदार एक सयभन्दा बढी युवाको रकम उठाएर फरार भएका छन् । सरदारले सुरुङ्गा बजार, कनकाई टोल र झापा गाउँपालिका क्षेत्रका […]
झापाका सिटौलाद्वारा एनआरएनए उपमहासचिवमा उम्मेदवारी घोषणा
बिर्तामोड, भदौ ५ । गैरआवसीय नेपाल संघ (एनआरएनए) का अभियानमा सक्रिय रहँदै आएका झापा कनकाई– १ का प्रमोद सिटौलाले आसन्न निर्वाचनमा उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिका सचिव समेत रहेका सिटौलाले यही […]
झापाका तीन पानी उद्योगविरुद्ध मुद्दा
बिर्तामोड, भदौ ५ । दुषित पानी बेचेको प्रमाणित भएपछि झापाका तीनवटा पानी उद्योगविरुद्ध मुद्दा परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार झापाको बुद्धशान्ति–३ को भगवती बेभरेज इन्डस्ट्रिज, बुद्धशान्ति–७ को सुनमाई वाटर प्रालि […]
अरिदमन गणद्वारा तेलगानीमा मन्दिरको जीर्णोद्वार तथा शौचालय निर्माण
बिर्तामोड, भदौ ४ । नेपाली सेनाको अरिदमन गणले बिर्तामोड वडा नम्बर १० मा रहेको सिंहबाहिनी नवदुर्गा मन्दिरको जीर्णोद्वार गरी हस्तान्तरण गरेको छ । आज आयोजित एक कार्यक्रमका बीच गणले जीर्णोद्वार गरिएको मन्दिर तथा दुईकोठे शौचालय […]
काँकरभिट्टा माविका छात्रामा ‘मास हिस्टेरिया’, उपचार जारी
मेचीनगर, भदौ ४ । झापाको मेचीनगर–६ स्थित काँकरभिट्टा माविमा अध्ययनरत विद्यार्थी बेहोश हुन थालेपछि नगरप्रमुख गोपालचन्द्र बुढाथोकी स्वास्थ्यकर्मीसहितको टोली लिएर विद्यालय पुगेका छन् । केही दिनदेखि काँकरभिट्टा माविमा अध्ययन गर्न आउने विद्यार्थीहरू एकदुईजना बेहोश हुने […]
स्कुल बसको ठक्करबाट घाइते बुद्धशान्तिकी ८ वर्षीया समीक्षाको निधन
बिर्तामोड, भदौ ४ । स्कुल बसको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा आज अस्पतालमा निधन भएको छ । बुद्धशान्ति गाउँपालिकास्थित कर्णाली एजुकेसन फाउन्डेसनको बसले हिजो ठक्कर दिँदा एकै परिवारका तीनजना घाइते भएका थिए । […]


