Category: 'हाम्रो झापा'
पूर्णरुपमा खुल्यो जग्गाको कित्ताकाट
बिर्तामोड, साउन ३० । सरकारले जग्गाको कित्ताकाट पूर्णरुपमा खुलाउने निर्णय गरेको छ । सरकारले भू–उपयोग नियमावली स्वीकृत गरेसँगै जग्गाको कित्ताकाट पूर्ण रुपमा खुलेको हो । गत बैशाखमा मन्त्रिपरिषद बैठकले भू–उपयोग नियमावली संशोधनको निर्णय गरेको भए […]
कक्षा १२ को नतिजा सार्वजनिक, ५१ प्रतिशत उत्तीर्ण
बिर्तामोड, साउन ३० । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत बैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र […]
सुत्केरी उपचार प्रकरणः ३५ लाखमा जुट्यो सहमति
बिर्तामोड, साउन ३० । बिर्तामोडको मनमोहन अस्पतालमा सुत्केरीको उपचारमा लापरबाही भएपछि उत्पन्न विवाद समाधान भएको छ । हिजो साँझ र आज दिउँसो बसेको दुई पक्षीय छलफलले सहमति जुटेको हो । अस्पताल प्रशासन, जनप्रतिनिधि, पीडित परिवार […]
सहारा नेपाल साकोसलाई उत्कृष्ट लघु उद्यमशीलता विकास पुरस्कार
बिर्तामोड, साउन ३० । झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था १ लाख राशिको ‘उत्कृष्ट लघु उद्यमशीलता विकास पुरस्कार–२०८०’ बाट पुरस्कृत भएको छ । लघुवित्त सदस्यहरुमाँझ उद्यमशीलता विकासमा उत्कृष्ट काम […]
सुत्केरी प्रकरणः चिन्ताजनक अवस्थामा उपचार, मनमोहनसँग सहमति भएकै छैन – परिवार
बिर्तामोड, साउन ३० । बिर्तामोडमा भएको सुत्केरी प्रकरणमा कुनै सहमति नभएको तथा सुत्केरी २७ वर्षीया सिर्जना संग्रौलाको बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको परिवारले जनाएको छ । मनमोहन अस्पतालमा सुत्केरी गराएपछि स्वास्थ्य अवस्था जटिल बनेपछि संग्रौलाको चिन्ताजनक […]
पाठेघरको क्यान्सर किन हुन्छ ? कसरी बच्न सकिन्छ ?
डा.ज्योति भुजु लामा (गाइनो अंको सर्जन | पूर्वाञ्चल क्यान्सर हस्पिटल, बिर्तामोड, झापा) बिर्तामोड, साउन ३० । पाठेघरको क्यान्सर महिलाहरुको प्रजनन प्रणालीलाई असर गर्ने क्यान्सर हो । महिलाको शरीरमा एउटा स्ट्रोजन हर्मोन हुन्छ । त्यो हर्मोन […]
अवैध काठ र ट्र्याक्टरसहित बुद्धशान्तिबाट दुईजना पक्राउ
बिर्तामोड, साउन २९ । प्रहरीले अवैध काठ र ट्र्याक्टरसहित दुईजनालाई झापाको बुद्धशान्तिबाट नियन्त्रणमा लिएको छ । बुद्धशान्ति गाउँपालिका वडा नम्बर ६ शान्तिनगरस्थित ज्यामिरे सामुदायिक वनमा काठ चोरी निकासी हुँदैछ भन्ने विशेष सूचना पाएपछि प्रहरी घटनास्थल […]
अर्जुनधाराको भगिनी सम्बन्ध जापानको तोनो नगरसँग
बिर्तामोड, साउन २९ । जापानस्थित पहाडी ग्रामीण सहर तोनो नगरका प्रतिनिधिहरु झापाको अर्जुनधारा नगरपालिकासँग भगिनी सम्बन्ध बनाउन आएका छन् । जापानका लागि नेपालका राजदुत डा.दुर्गाबहादुर क्षेत्रीको नेतृत्वमा जापानको तोनो सिटीका मेयर काजुहिको तादाको प्रतिनिधि कानाको […]
कनकाई साप्ताहिक नवौँ वर्षमा
बिर्तामोड, साउन २९ । झापाको कनकाईबाट नियमित रुपमा प्रकाशन हुँदै आइरहेको कनकाई साप्ताहिक नवौँ वर्षमा प्रवेश गरेको छ । झापाको सुरुङ्गा क्षेत्रबाट नियमित रुपमा अनलाइन संस्करणसहित प्रकाशन हुँदै आइरहेको कनकाई साप्ताहिक यस क्षेत्रकै पहिलो अखबार […]


