Category: 'हाम्रो झापा'
बिर्तामोड बजार क्षेत्रभित्रका फुटपाथ व्यवसाय हटाइने
बिर्तामोड, साउन २० । बिर्तामोड बजार क्षेत्रभित्र सडक पेटीमा सञ्चालन हुँदै आएको फुटपाथ व्यवसाय हटाइने भएको छ । बिर्तामोड नगरपालिकाको कार्यालयमा आज बसेको सर्वदलीय बैठकले फुटपाथ व्यवसाय हटाउने निर्णय गरेको हो । नगरप्रमुख पवित्रा महतारा […]
समुदाय र विद्यालयबीच दूरी कसरी घटाउने ?
डिल्लीराम पाण्डेय (रामु) माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएपछि विद्यालय तथा क्याम्पसले कक्षा ११ मा भर्ना खुलाएका छन् । विद्यार्थी तथा अभिभावक सकेसम्म राम्रो विद्यालय र विषयको खोजीमा हुनुहुन्छ । अहिले चर्चा एसईईको भए […]
शनिश्चरेका प्रधानाध्यापक खनालमाथि अख्तियारको अनुसन्धान सुरु
बिर्तामोड, साउन १८ । अर्जुनधारा–८ को शनिश्चरे माविका प्रधानाध्यापक चेतामणि (सीएम) खनालले गरेको आर्थिक अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले अनुसन्धान सुरु गरेको छ । विद्यार्थी नपढाए पनि तलब र भत्ता बुझिरहेको तथा उनको प्रत्यक्ष […]
युनिकमको नेतृत्व विकास तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न
बिर्तामोड, साउन १७ । नेपाल व्यापार कर्मचारी संघ (युनिकम) नेपालले सदस्यको नेतृत्व विकासका लागि आयोजना गरेको तीन दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । देशभरिबाट प्रतिनिधित्व गरेका युनिकम नेपालका नेतृत्वलाई इलामको सूर्योदय नगरपालिकास्थित कन्याममा […]
युनिकम सदस्यलाई नेतृत्व विकास तथा क्षमता अभिबृद्धि तालिम
बिर्तामोड, साउन १६ । सदस्यको नेतृत्व विकासका लागि नेपाल व्यापार कर्मचारी संघ (युनिकम) नेपालले तीन दिने क्षमता अभिबृद्धि तालिम सुरु गरेको छ । इलामको सूर्योदय नगरपालिकास्थित कन्याममा सुरु भएको तालिमको उद्घाटन प्रमुख अतिथि सार्क चेम्बर […]
साफ यु २०: आज नेपाल र भारत खेल्दै
बिर्तामोड, साउन १५ । २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् । दुई देशबीचको खेल भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा बेलुका सवा सात बजे सुरु हुनेछ । भारत प्रतियोगिताको साविक विजेता हो […]
एनसिडिए झापाद्वारा एमटेक मेडको आवलोकन, तीन जिल्लाबीच अधिवेसनबारे छलफल
बिर्तामोड, साउन १३ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाको टोलीले मोरङमा रहेको एक औषधि उद्योगको अवलोकन गरेको छ । संघका अध्यक्ष गौतम गुप्ताको नेतृत्वमा रहेको १२ सदस्यीय टोलीले मोरङको कटहरीमा रहेको एमटेक मेड प्रालिको […]
शनिश्चरेका प्रधानाध्यापक खनालद्वारा चरम आर्थिक अनियमितता
बिर्तामोड, साउन १२ । अर्जुनधारा–८ को शनिश्चरे माविका प्रधानाध्यापक चेतामणि (सीएम) खनालले विद्यार्थी नपढाए पनि तलब र भत्ता बुझिरहेको पाइएको छ । त्यस्तै, उनको प्रत्यक्ष संलग्नतामा चरम आर्थिक अनियमितता पनि भएको विद्यालयको शिक्षक–अभिभावक संघद्वारा तयार […]
ब्याडमिन्टन कोर्टमा ओलीको एक घण्टा ‘ट्याकल’
बिर्तामोड, साउन १२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खेलप्रेमी मात्र होइनन्, खेलाडी पनि हुन् । उनी आक्कलझुक्कल खेलमैदानमा झुल्किरहन्छन् । उनी कुनै समय नियमित जस्तो ब्याडमिन्टन खेल्थे । ब्याडमिन्टन खेल्न छोडेको १२ वर्षपछि […]



