Category: 'हाम्रो झापा'
झापामा मानव–हात्ती द्वन्द्वः एक वर्षमा आठजनाको मृत्यु, ५१४ जनालाई राहत
बिर्तामोड, साउन ५ । मानव–हात्ती द्वन्द्वका क्रममा झापामा एक वर्षमा आठजना मानिस र २ वटा हात्तीले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७९/०८० मा झापामा दुई गैरनेपालीसहित ८ जना मानिसले हात्तीको आक्रमणबाट ज्यान गुमाएका हुन् […]
खेलाडी र अफिसियललाई कारबाही गर्ने कोशी प्रदेश भलिबल संघलाई बोर्डले माग्यो स्पष्टीकरण
बिर्तामोड, साउन ४ । प्रदेश खेलकुद विकास बोर्ड कोशीले कोशी प्रदेश भलिबल संघलाई मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताका सन्दर्भमा स्पष्टीकरण मागेको छ । आज बोर्डका सदस्य सचिव हंशराज वाग्लेले संघलाई पत्र लेख्दै एक साताभित्र […]
अर्जुनधारा नगरपालिकाले क्यान्सरबारे सचेत गराउने कार्यक्रम ल्याउने
बिर्तामोड, साउन ४ । अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देनले क्यान्सर रोगका बारेमा बेलैमा सचेत गराउनसक्ने कार्यक्रम ल्याउन लागेको बताएका छन् । बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल र अर्जुनधारा नगरपालिकाको समन्वयमा बिहीबार अर्जुनधारामा आयोजित क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम […]
बिहान–दिउँसो घाम, साँझपख हल्का वर्षाको अनुमान
बिर्तामोड, साउन ४ । मौसम पूर्वानुमान महाशाखाले झापासहित पूर्वी क्षेत्रमा अबको केही दिन ठुलो पानी पर्ने सम्भावना नरहेको जनाएको छ । आज दिनभर घाम लाग्ने बताइएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही बाँकी […]
लागुऔषध र सवारी ज्यान मुद्दाका फरार दुईजना प्रतिवादी कारागार चलान
बिर्तामोड, साउन ४ । जिल्ला प्रहरी कार्यालय झापाले फरार रहेका दुईजना प्रतिवादीलाई पक्राउ गरेको छ । फैसला कार्यान्वयनको लागि खटिएको प्रहरी टोलीले बुधबार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा मोरङ उर्लाबारी ६ का […]
दमकमा हुने प्रदेशस्तरीय फुटसलको तयारी अन्तिम चरणमा
दमक, साउन ३ । दमकमा आयोजना हुन लागेको प्रदेशस्तरीय फुटसल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यही साउन ७ गतेदेखि दमक–९ को रणभूमि फुटसल कोर्टमा हुने प्रतियोगिताका लागि काम धमाधम भइरहेको आयोजक दमक बहुमुखी […]
धुलाबारी सेप्टिक ट्यांक प्रकरणः आरोपीमाथि अनुसन्धान जारी
मेचीनगर, साउन ३ । विद्यालयको शौचालयको सेप्टिक ट्यांकमा डुबेर विद्यार्थीको निधन भएपछि पक्राउ परेका विद्यालय सञ्चालक र कर्मचारीमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेका तीनजनामाथि ज्यानसम्बन्धी कसूरमा […]
पूर्वका पाँच सहरभित्र ट्राफिक नियम उल्लंघन गरे अब बैंकबाट जरिवाना भुक्तानी
बिर्तामोड, साउन ३ । ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन चलाउने चालक र सवारी धनीले अब कोसी प्रदेशमा बैंकबाट जरिवाना भुक्तानी गर्नुपर्ने भएको छ । कोसी प्रदेशमा लागु हुनेगरी पहिलोपटक सोमबारदेखि बैंकमार्फत जरिवाना भुक्तानीको व्यवस्था मिलाइएको […]
सर्पको टोकाइबाट कसरी जोगिने, टोकिहाले के गर्ने?
बिर्तामोड, साउन ३ । अन्य मौसममा भन्दा वर्षातको समयमा सर्पको बिगबिगी बढी हुन्छ । यो बेला सर्पहरु जमिन माथि आएका हुन्छन् र मानिससँग भेट हुने भएकाले डस्न पुग्छन् । सर्पको टोकाइबाट जोगिन के गर्ने? राति […]



