Category: 'हाम्रो झापा'
नेम्वाङ सदस्य निर्वाचित भएसँगै आठ वर्षपछि एएफसीमा नेपालको प्रतिनिधित्व
बिर्तामोड, माघ १९ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ एसियाली फुटबलको सर्वोच्च निकाय एसियाली फुटबल महासंघ (एएएफसी) को कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् । बहराइनमा भएको ३३ औँ एएफसी कंग्रेसबाट कार्यसमिति […]
भद्रपुर झापा गोल्ड कपबारे सुरक्षा प्रमुखहरुसँग अन्तरक्रिया
बिर्तामोड, माघ १८ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आसन्न भद्रपुर झापा गोल्ड कपमा शान्ति सुरक्षा तथा सुशासन कायम राख्न प्रतिबद्ध रहेको जनाएका छन् । आज गोल्ड कपको सचिवालय मेची रंगशालामा भएको अन्तरक्रियामा पोखरेलले […]
बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्टः उपाधिका लागि धुलाबारी र दमक लखनपुर भिड्ने
बिर्तामोड, माघ १८ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा जारी तेस्रो बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्टकोफाइनल भिडन्त धुलाबारी र दमक लखनपुरबीच हुने भएको छ । बिहीबार उपाधिका लागि हुने खेलमा दुवै टिमले कडा प्रतिस्पर्धा गर्ने जनाएका छन् […]
लाल–भागिरथा बानियाँ प्रतिष्ठानले गर्यो तीन प्रतिभालाई सम्मान
बिर्तामोड, माघ १७ । लाल–भागिरथा बानियाँ प्रतिष्ठान धाइजनले विभिन्न विधाका तीनजना प्रतिभालाई नगदसहित सम्मान गरेको छ । आज मेचीनगर–११ स्थित जालपा सामुदायिक भवनमा प्रतिष्ठानले चौथो वार्षिक उत्सव एवम् सम्मान कार्यक्रममाउनीहरुलाई सम्मानसहित पुरस्कृत गरेको हो । […]
प्रमुख जिल्ला अधिकारीले तोडाए झाको आमरण अनशन
बिर्तामोड, माघ १७ । बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदरविरुद्ध आमरण अनशनरत बिर्तामोडका युवा माधव झाले आज अनशन तोडेका छन् । बिर्तामोडको मुक्तिचोकमा अनशनरत २२ वर्षीय झालाई आज बिहान झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले […]
आमरण अनशन बसेका झाको अवस्था जटिल, समर्थनमा मौन र्याली
बिर्तामोड, माघ १७ । बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदरविरुद्ध आमरण अनशनमा बसेका बिर्तामोडका युवा माधव झालाई छैटौँ दिन प्रशासनले भेटेको छ । बिर्तामोडको मुक्तिचोकमा अनशनरत २२ वर्षीय झाको अवस्थाबारे झापाका प्रमुख जिल्ला अधिकारी शिवराम […]
भद्रपुर जेसीजको ४७ औँ पद हस्तान्तरण
भद्रपुर, माघ १६ । भद्रपुर जेसीजको ४७ औँ पद हस्तान्तरण तथा उत्कृष्ट नागरिक सम्मान भव्य रूपमा सम्पन्न गरिएको छ । भद्रपुर जेसीजका सन् २०२२ का अध्यक्ष मनोज भट्टराईको अध्यक्षता तथा उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्रप्रसाद लिङदेनको […]
बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्टः धुलाबारी र दमक लखनपुर विजयी
बिर्तामोड, माघ १६ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा जारी तेस्रो बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्टको आजको खेलमा धुलाबारी र दमक लखनपुर विजयी भएका छन् । आजको खेलमा धुलाबारी भेट्रान्स फुटबल क्लबले बिर्तामोड भेट्रान्स फुटबल क्लबलाई टाइब्रेरमा […]
धुलाबारी जेसीजको पद हस्तान्तरण, अध्यक्ष राजवंशीले गरे पदभार ग्रहण
बिर्तामोड, माघ १६ । धुलाबारी जेसीजको ४३ औँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । धुलाबारी टाउनहलमा धुलाबारी जेसीजको ४३ औँ पद हस्तान्तरण र जुनियर जेसीजको पाँचौँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । सन् […]

