Category: 'हाम्रो झापा'
गर्मीका कारण बिर्तामोडका विद्यालयमा पनि विदा
बिर्तामोड, जेठ १८ । तापक्रममा सुधार नआएपछि झापाको बिर्तामोडका विद्यालयमा पनि विदा दिइएको छ । नगर प्रमुखस्तरीय निर्णयपछि आज निकालिएको सूचनाका अनुसार जेठ १९ गतेदेखि २१ गते आइतबारसम्म बिर्तामोड नगर क्षेत्रका विद्यालयहरुलाई विदा दिन आग्रह […]
गर्मी बढेपछि मेचीनगर र कचनकवलका विद्यालयमा दिइयो विदा
मेचीनगर, जेठ १८ । तापक्रममा अत्यधिक बृद्धि भएर गर्मी बढेपछि झापाका पालिकाहरुले विद्यालय विदा दिन थालेका छन् । हप्ता दिनयता लगातार गर्मी बढेपछि झापाको मेचीनगर र कचनकवलले पालिकाभित्र सञ्चालित विद्यालय विदा गर्न सूचना गरेका छन् […]
भद्रपुरमा आजदेखि नगर युवा सम्मेलन हुँदै
भद्रपुर, जेठ १८ । भद्रपुरमा आजदेखि ‘प्रथम भद्रपुर नगर युवा सम्मेलन–२०८०’ हुँदैछ । सम्मेलनको आयोजना भद्रपुर नगरपालिका, नगर युवा परिषद्ले गरेको हो । सम्मेलनको उद्घाटन राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले गर्ने छन् । […]
झापाका सहकारीका समस्याबारे सञ्चारकर्मीसँग छलफल
बिर्तामोड, जेठ १७ । आर्थिक मन्दीका कारण सहकारीहरुले समस्या भोगिरहेको बेला झापाका सहकारी संघहरुले यस विषयमा सञ्चारकर्मीहरुसँग छलफल गरेका छन् । आज झापाको बिर्तामोडमा सहकारीको विद्यमान अवस्था, समस्या र चुनौतीका विषयमा सहकारीका विभिन्न संघले गहन […]
झापामा प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिता हुने
बिर्तामोड, जेठ १७ । झापाको बिर्तामोडमा प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिता २०८० हुने भएको छ । प्रतियोगिताको आयोजना मदन भण्डारी स्पोर्टस् एकेडेमी केन्द्रीय समितिले गरेको हो । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी […]
झापा जिल्ला बेसबल तथा सफ्टबल अध्यक्षमा खेम
बिर्तामोड, जेठ १७ । झापा जिल्ला बेसबल तथा सफ्टबल संघको अध्यक्षमा खेम अधिकारी चयन भएका छन् । आज झापा भद्रपुरस्थित मेची रंगशाला परिसरमा रहेको भद्रपुर झापा गोल्डकपको सचिवालयमा भएको भेलाले अधिकारीको अध्यक्षतामा १२ सदस्यीय समिति […]
झापामा नेपाली युवा उद्यमी मञ्च, अध्यक्षमा प्रवेश बस्नेत
बिर्तामोड, जेठ १७ । नेपाली युवा उद्यमी मञ्च झापाको अध्यक्षमा प्रवेश बस्नेत चयन भएका छन् । बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरेर युवा व्यवसायीहरूको छाता संगठन नेपाली युवा उद्यमी मञ्चको झापा शाखाको स्थापना भएको हो । […]
व्यापार मेला समितिको सभापतिमा बिर्तामोडका डालमिया मनोनित
बिर्तामोड, जेठ १६ । नेपाल उद्योग वाणिज्य महासंघले कार्यकारिणी समिति सदस्य उमेश डालमियालाई व्यापार मेला समितिको सभापतिमा मनोनयन गरेको छ । झापा बिर्तामोडका व्यवसायी डालमिया यसअघि महासंघको तीनपटक केन्द्रीय सदस्य भइसकेका छन् । महासंघको बैशाख […]
बिर्तामोड खानेपानीमा अध्यक्ष मेघराजको प्यानलै विजयी
बिर्तामोड, जेठ १६ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा मेघराज बास्तोला भारी मतान्तरले विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणना अनुसार बास्तोलाले २४६६ मत प्राप्त गरे । उनी आठौँ कार्यकालका […]



