Category: 'हाम्रो झापा'
झापा गोल्ड कपको पूर्वसध्यामा बिर्तामोड सरसफाइ
बिर्तामोड, फागुन १७ । नेपाल आइस पाँचौँ झापा गोल्ड कपको पूर्वसध्यामा बिर्तामोड बजार क्षेत्रको सरसफाइ गरिएको छ । गोल्ड कपको तयारी तीव्र भइरहेको बेला नगरलाई स्वच्छ र सुन्दर बनाउने उद्देश्यले वीरता जेसीज, झापा गोल्ड कप […]
दशक मूल्यांकनसहित पल्सर स्पोर्टस अवार्ड चैत ८ मा
काठमाडौ, फागुन १६ । यस वर्षको पल्सर स्पोर्टस अवार्ड चैत ८ गते आयोजना हुने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले पत्रकार सम्मेलन गरेर १८ औँ संस्करणको अवार्डको मिति सार्वजनिक गरेको हो । मञ्चका […]
पाँचौँ झापा गोल्ड कपको खेल तालिका सार्वजनिक
बिर्तामोड, फागुन १५ । नेपाल आइस पाँचौँ झापा गोल्ड कप २०७८ को खेल तालिका सार्वजनिक भएको छ । यही फागुन २१ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक झापा गोल्ड कपले आइतबार खेल तालिका सार्वजनिक गरेको हो […]
पूर्वेली क्लबको अध्यक्षमा रविन
बिर्तामोड, फागुन १३ । झापा बिर्तामोडका सक्रिय तथा जुझारु युवाहरुको सामाजिक संस्था पूर्वेली युवा क्लबको अध्यक्षमा रविन श्रेष्ठ चयन भएका छन् । बिर्तामोडमा आज सम्पन्न संस्थाको पाँचौँ साधारणसभाबाट श्रेष्ठ आगामी कार्यकालका लागि अध्यक्षमा चयन भएका […]
एक्सेलद्वारा सुपर मद्दती धमाका सुरु
बिर्तामोड, फागुन १२ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ मुद्दती योजना एक्सेल सुपर मुद्दती अन्तर्गत ट्रिपल धमाका र १ को ५ धमाका मुद्दती खाता सार्वजनिक गरेको छ । बैंकले ट्रिपल धमाका मुद्दती योजनाअन्तर्गत ग्राहकले १० […]
टि २० छनोटः युएइसँग नेपाल पराजित
बिर्तामोड, फागुन १० । आइसिसी विश्वकपको ग्लोबल छनोटअन्तर्गत सेमिफाइलनमा संयुक्त अरब इमिरेट्स (युएइ) सँग ६८ रनले पराजित भएको छ । खेल हारेसँगै दोस्रोपटक ट्वान्टी २० पुग्ने नेपालको लक्ष्य अधुरै रहेको छ । नेपालमाथि सहज जित […]
टाइटल स्पोन्सरका रुपमा नेपाल आइस र झापा गोल्डकपबीच सम्झौता
बिर्तामोड, फागुन ८ । पाँचौँ संस्करणको झापा गोल्डकप २०७८ र चौधरी ग्रुपको उत्पादन नेपाल आइसबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता हस्ताक्षर भएको छ । हस्ताक्षरसँगै अब ‘नेपाल आइस पाँचौँ झापा गोल्डकप’ को रुपमा […]
प्रमुख सेनानी थापालाई सामुहिक सम्मान तथा विदाइ
बिर्तामोड, फागुन ७ । झापा चारआलीमा रहेको श्रीनाथ गणका प्रमुख सेनानी अमरजंग थापालाई एक कार्यक्रमका बीच विदाइ गरिएको छ । आज बिर्तामोड उद्योग वाणिज्य संघको अगवाईमा अतिथि सदनमा भएको कार्यक्रममा स्थानीय दुई दर्जनभन्दा बढी सामाजिक […]
फुटबलर विशाल बाँधिए विवाह बन्धनमा
बिर्तामोड, फागुन ६ । राष्ट्रिय फुटबल टोलीका सदस्य मिडफिल्डर विशाल राई शुक्रबार वैवाहिक बन्धनमा बाँधिएका छन् । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका मिडफिल्डर झापाका राईले इलमकी रविना गुरुङलाई दुलही बनाएका हुन् […]




