Category: 'हाम्रो झापा'
मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबलः गण्डकी विजयी
दमक, बैशाख १५ । झापाको दमकमा जारी प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तेस्रो खेलमा गण्डकी प्रदेश विजयी भएको छ । कोसी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा दमकको हिमालय माविको खेल मैदानमा भएको खेलमा […]
मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबलः कोसी र लुम्बिनी विजयी
दमक, बैशाख १५ । झापाको दमकमा जारी प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कोसी प्रदेश विजयी भएको छ । कोसी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा दमकको हिमालय माविको खेल मैदानमा भएको […]
प्रदेशस्तरीय राष्ट्रिय पुरुष भलिबल आजबाट दमकमा सुरु हुँदै
बिर्तामोड, बैशाख १४ । झापाको दमकमा आजबाट प्रदेशस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए । प्रतियोगिता दमकस्थित हिमालय […]
प्रदेशस्तरीय महिला फुटबलः फाइनल प्रवेशका लागि नमोबुद्ध र गाईघाट खेल्दै
बिर्तामोड, बैशाख १४ । झापामा जारी प्रदेशस्तरीय महिला गोल्डकप फुटबलमा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । बिर्तामोड–१० सैनिकबजारस्थित महेन्द्र ज्योति माविको मैदानमा हुने खेलमा नमोबुद्ध युवा क्लब सप्तरी र गाईघाट फुटबल क्बल उदयपुरबीच फाइनल प्रवेशका […]
१३ औँ राष्ट्रपति रनिङ शिल्डः झापाबाट २६ खेलाडी छनोटमा
बिर्तामोड, बैशाख १४ । १३ औँ राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय प्रतियोगिताका लागि झापाबाट २६ जना खेलाडी छनोट भएका छन् । कोसी प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट झापाका २६ जना खेलाडी छनोट भएका हुन् । कोसी प्रदेशबाट १११ […]
बिर्तामोड खानेपानीको निर्वाचन जेठ १५ गते
बिर्तामोड, बैशाख १३ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन मिति तय भएको छ । आज संस्थाको कार्यालयमा बसेको कार्यसमितिको बैडकले यही जेठ १५ गते नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने निर्णय गरेको […]
नेपालीको समस्या बुझ्न अस्ट्रेलियामा ‘अन्तरक्रियामार्फत जोड्दै समुदाय’ कार्यक्रम हुने
बिर्तामोड, बैशाख १३ । नेपालीहरुको संख्या बढ्दै गएपछि अस्ट्रेलियामा अन्तरक्रियामार्फत जोड्दै समुदाय कार्यक्रम हुने भएको छ । कार्यक्रमको नारा परिवर्तनका लागि अन्तरक्रिया राखिएको छ । अस्ट्रेलियाका नेपाली समुदायका विद्यामान समस्याहरू, त्यसका कारण र समाधान या […]
धुलाबारीमा बैशाख १६ मा दनुवार महोत्सव हुने
मेचीनगर, बैशाख १३ । जातीय पहिरन, कला, संस्कृति, भेषभुषा, खाना, गहनाको प्रदर्शन गर्ने उद्देश्यसाथ प्रथम दनुवार जाति जागरण कला तथा सांस्कृतिक महोत्सव हुने भएको छ । यही बैशाख १६ गते झापाको धुलाबारी महोत्सव आयोजना हुने […]
युवा खेलाडीलाई प्रोत्साहित गर्न कोसी प्रदेशमा ‘स्कुल टु ओलम्पिक’
बिर्तामोड, बैशाख १२ । विद्यार्थीहरुलाई खेल क्षेत्रमा आबद्ध हुन प्रोत्साहित गर्ने उद्देश्यसाथ कोसी प्रदेशमा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम गरिएको छ । कोसी प्रदेशको इटहरीमा आज ओलम्पियन तथा अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडीहरुसँग विद्यार्थीहरुले अन्तरक्रिया गरेका छन् […]



