Category: 'हाम्रो झापा'
धौलागिरी पारिजातको शेयर पुँजी ४ करोड २८ लाख
बिर्तामोड, मंसिर २५ । धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत वर्षसम्म ४ करोड २८ लाख ६० हजार २ सय रुपैयाँ शेयर पुँजी पुर्याउन सफल भएको छ । संस्थाको शनिबार बिर्तामोडमा सम्पन्न प्रतिनिधित्वमुलक चौधौ वार्षिक […]
सिम्रिक साकोसको नाफा २ करोड ४८ लाख
बिर्तामोड, मंसिर २५ । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले गत आर्थिक वर्षमा २ करोड ४८ लाख ११ हजार ९७९ रुपैयाँ नाफा गरेको छ । संस्थाको शनिबार सम्पन्न ११ औँ वार्षिक साधारणसभामा अध्यक्ष […]
वीरता जेसीजको अध्यक्षमा प्रविन खड्का
बिर्तामोड, मंसिर २५ । वीरता जेसीज सन् २०२२ को अध्यक्षमा प्रविन खड्का निर्वाचित भएका छन् । मंसिर २४ र २५ गते बिर्तामोडमा भएको ४१ औँ साधारणसभाबाट खड्का अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । वीरता जेसीजका […]
डा. पिताम्बरले सुरु गरे आफ्नै पोलिक्लिनिक
बिर्तामोड, मंसिर २४ । झापाबासीका लागि मात्र होइन साविक मेची अञ्चलबासीका लागि डा. पिताम्बर ठाकुर जीवनदाता भएर मेची अञ्चल अस्पतालमा सेवा गरे । अस्पतालमा आठ वर्षसम्म फिजिसियन आउन नमान्दा उनी स्थानीय राजनीतिज्ञ ओम सरवगीको आग्रहमा […]
साफ यु–१९ महिला फुटबलः पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध खेल्दै
बिर्तामोड, मंसिर २४ । भोलि शनिबारबाट बंगलादेशमा सुरु हुने दोस्रो संस्करणको साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले बंगलादेशविरुद्ध खेल्दैछ । नेपालका लागि बंगलादेशविरुद्धको खेल बदला लिने एक मौकाको रुपमा रहनेछ । किनभने पहिलो संस्करणमा बंगलादेशविरुद्ध […]
पाँचौँ झापा गोल्डकपको तयारी सुरु, फागुन अन्तिम साता गर्ने प्रस्ताव
बिर्तामोड, मंसिर २० । नेपालकै प्रतिष्ठित झापा गोल्डकपको पाँचौँ संस्करण यही फागुन अन्तिम साता हुने भएको छ । यसका लागि आयोजक झापा गोल्डकपले तयारी सुरु गरेको छ । गोल्डकप कार्यसमितिको आज बिर्तामोडमा सम्पन्न बैठकले चौथो […]
अलैँचीका चार उत्पादनसहित बजारमा आयो एभरेस्ट लार्ज कार्डमम
बिर्तामोड, मंसिर २० । नेपालमै पहिलोपटक नेपाली अलैँचीको प्रसोधन तथा उत्दपान गरी बिक्री सुरु गर्ने उद्देश्यसाथ एभरेस्ट लार्ज कार्डमम इन्डस्ट्रिज प्रालि सञ्चालनमा आएको छ । आज उद्योग रहेको अर्जुनधारा ८ कप्तानबारीमा एक कार्यक्रमको आयोजना गरी […]
तमु ल्होसार महिला फुटबल प्रतियोगिता हुने
बिर्तामोड, मंसिर २० । झापाको बिर्तामोडमा तमु ल्होसार गोल्डकप महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । बिर्तामोड फुटबल क्लबको आयोजनामा यही पुस ८ गतेदेखि १५ गतेसम्म डोमालाल राजवंशी रंगशालामा प्रतियोगिता सञ्चालन हुने अध्यक्ष डिके […]
बिर्तामोडमा डिपिएल पुस्तकालयको सुरुवात
बिर्तामोड, मंसिर १८ । डिपिएल नेपालले झापाको बिर्तामोडमा पुस्तकालयको सुरुवात गरेको छ । आज एक कार्यक्रमका बीच बिर्तामोड–१ मा रहेको क्षितिज नाट्य समूहको भवनमा पुस्ताकलयको सुरुवात तथा उद्घाटन गरिएको हो ।प्रतिनिधिसभा सदस्य तथा माओवादी नेतृ […]




