Category: 'हाम्रो झापा'
नवौँ राष्ट्रिय खेलकुदमा प्रदेश १ः पाँचौँ दिनसम्म ५१ पदक
पोखरा, कात्तिक २ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पाँचौँ दिनका खेल सकिँदा प्रदेश १ ले ५१ वटा पदक जितेको छ । प्रदेश १ ले अहिलसम्म तीन स्वर्ण, १६ रजत र ३२ कास्य पदक जितेको छ […]
नवौँ राष्ट्रिय खेलकुदमा प्रदेश १ः शारीरिक सुगठनमा अवतारको स्वर्ण
पोखरा, कात्तिक १ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेश १ तेस्रो स्वर्ण पदक जितेको छ । प्रदेश १ का लागि यो तेस्रो स्वर्ण हो । सोमबार साँझ पोखरामा सम्पन्न शारीरिक सुगठनमा प्रदेश १ ले एक […]
नवौँ राष्ट्रिय खेलकुदमा प्रदेश १ः पौडीमा एक रजत, सेपाकताक्रो, शारीरिक सुगठन र बुद्धिचालमा एकएक कास्य
पोखरा, असोज ३१ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेश १ सोमबार पौडीमा एक रजत पदक जितेको छ । आइतबार ५० मिटर ब्याक स्ट्रकमा स्वर्ण पदक जितेका प्रदेश १ का विकास कुमालले सोमबार प्रदेश १ को […]
नवौँ राष्ट्रिय खेलकुदमा प्रदेश १ः महिला फुटबल सेमिफाइनलमा
पोखरा, असोज ३१ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेश १ को महिला फुटबल टिम सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार वालिङमा भएको दोस्रो खेलमा प्रदेश नम्बर १ ले कर्णाली प्रदेशलाई ६–० गोल अन्तरले पराजित गरेको […]
नवौँ राष्ट्रिय खेलकुदमा प्रदेश १ः पुरुष भलिबल क्वार्टर फाइनलमा, रग्बी महिलाको जित
पोखरा, असोज ३१ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेश १ को पुरुष भलिबल टिम क्वार्टर फाइनलमा प्रवेश गरेको छ । सोमबार मधेश प्रदेशलाई हराएर प्रदेश नम्बर १ समूह ’बी’ को उपविजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश […]
नवौँ राष्ट्रिय खेलकुदमा प्रदेश १ः सफ्ट टेनिसमा युकेशको स्वर्ण
पोखरा, असोज ३० । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेश १ ले दोस्रो स्वर्ण पदक प्राप्त गरेको छ । सोमबार पोखरा रंगशालास्थित टेनिस कोर्टमा भएको सफ्ट टेनिस पुरुष सिंगलमा प्रदेश १ ले स्वर्ण पदक जितेको हो […]
नवौँ राष्ट्रिय खेलकुदमा प्रदेश १ः पौडीमा विकासको स्वर्ण
पोखरा, असोज ३० । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेश १ ले पहिलो स्वर्ण पदक प्राप्त गरेको छ । आइतबार भएको स्विमिङमा प्रतियोगितामा प्रदेश नम्बर १ ले स्वर्ण पदक जितेको हो । स्विमिङको ५० मिटर ब्रेस्ट […]
नवौँ राष्ट्रिय खेलकुदमा प्रदेश १ः रग्बी पुरुष टिम विजयी, करातेमा एक रजत, एक कास्य
पोखरा, असोज ३० । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत रग्बी पुरुषतर्फ प्रदेश १ ले विजयी सुरुवात गरेको छ । आइतबार पोखराको भण्डार डिक खेलमैदानमा भएको पहिलो खेलमा नेपाल पुलिससँग बराबरी खलेको प्रदेश १ ले दोस्रो खेलमा […]
नवौँ राष्ट्रिय खेलकुदमा प्रदेश १ः सेपाकताक्रो पुरुष डबलमा रजत
पोखरा, असोज ३० । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पूर्वी नवलपरासीको कावासोतीमा सम्पन्न सेपाकताक्रो पुरुष डबलतर्फ प्रदेश १ ले रजत पदक जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा प्रदेश १ विभागीय टिम नेपाली सेनासँग पराजित भयो […]



