Category: 'हाम्रो झापा'
पाकिस्तानविरुद्धको खेलमा प्रवेश मुख्य प्रशिक्षक नियुक्त
बिर्तामोड, कात्तिक १५ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रवेश कटुवाललाई पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ । ए डिभिजन लिगमा मछिन्द्र क्लबलाई लगातार दुईपटक च्याम्पियन बनाएका प्रशिक्षक कटुवाललाई एन्फाले मंगलबार […]
महाकाली मेची साइकलयात्रीलाई काँकरभिट्टामा स्वागत सम्मान
बिर्तामोड, कात्तिक १५ । महाकाली मेची साइकल यात्रामा गरेर मेची नदी आइपुगेका चारजना साइकलयात्रीलाई आज काँकरभिट्टामा स्वागत सम्मान गरिएको छ । मेचीनगर राइडर्स एसोसिएसनको संयोजनमा उनीहरुलाई स्वागत गर्दै सम्मान गरिएको थियो । उदयपुर जिल्ला साइक्लिङ […]
खेम तामाङ स्मृति नकआउट फुटबलः चन्द्रगढीको सहज जित
बिर्तामोड, कात्तिक १४ । झापाको अर्जुनधारास्थित कालीस्थानमा आजबाट सुरु भएको एन्फा रेफ्री स्वर्गीय खेम तामाङ स्मृति नकआउट फुटबल प्रतियोगितामा चन्द्रगढीको बद्रर्स युनाइटेड क्लबले विजयी सुरुवात गरेको छ । बद्रर्सले जयपुरको नवज्योति युवा क्लबलाई २० गोल […]
सानै उमेरमा पौडीका कीर्तिमानी दिदीभाइ एस्ली र आशिषको सफलताको कथा
बिर्तामोड, कात्तिक १३ । नवौँ राष्ट्रिय खेलकुदमा सर्वाधिक चर्चामा रहेकी खेलाडी हुन्, एस्ली सापकोटा डंगोल । १६ वर्षीया एस्लीको यो पहिलो सहभागिता थियो । डेब्यु प्रतियोगितामै उनले छ स्वर्ण पदक जितिन् । एस्लीका भाइ आशिषले […]
पथरीबाट सुरु भयो चेप्टी जाने बस
बिर्तामोड, कात्तिक १० । ह्याप्पी ड्रिम्स चेप्टी (फनपार्क) जान चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि मोरङको पथरीबाट बस सेवा सञ्चालनमा ल्याइएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आगमनमा सहजता ल्याउने उद्देश्यले दैनिक दुईवटा बस सञ्चालनमा […]
चन्द्रगढीमा भत्किएको देवकोटाको शालिकको पुनर्निर्माण गरेर अनावरण
बिर्तामोड, कात्तिक ७ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मोत्सवको अवसर पारेर भद्रपुर ९ चन्द्रगढीमा शालिक अनावरण गरिएको छ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको लगानीमा मेची राजमार्गसँगै गाँसिएको ऐलानी जग्गामा निर्मित पार्कसहित अर्धकदको शालिक […]
फस्ट मेन एन्ड फस्ट वुमेन बिटिएम रनको उपाधि मेघराज र रेखालाई
बिर्तामोड, कात्तिक ७ । तिहारको अवसर पारेर झापाको बिर्तामोडमा दौड प्रतियोगिता आयोजना गरिएको छ । अनारमनी सोसियल युथ क्लबद्वारा सोमवार आयोजित फस्ट मेन एन्ड फस्ट वुमेन बिटिएम रनको उपाधि मेघराज राई र रेखा लिम्बूले जितेका […]
बिर्तामोडमा सांगीतिक कार्यक्रम ‘झापा उत्सव २०७९’ सुरु
बिर्तामोड, कात्तिक ४ । झापा फुटबल क्लबका खेलाडी आवश्यक रकम जुटाउन समेत आयोजना गरिएको बृहत् सांगीतक कार्यक्रम ‘झापा उत्सव २०७९’ को सुरु भएको छ । आज एक कार्यक्रमका बीच राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेत र डोमालाल […]
नवौँ राष्ट्रिय खेलकुदः प्रदेशहरुमध्ये प्रदेश १ तेस्रो, सफ्ट टेनिसका युकेशको सर्वाधिक एकल ३ स्वर्ण
-हिमाल खरेल बिर्तामोड, कात्तिक ३ । गण्डकी प्रदेशको कास्कीसहित आठ जिल्लामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद २०७९ मा प्रदेश १ प्रदेशहरुमध्ये तेस्रो भएको छ । आज बिहीबार समपन्न सबै ३६ वटा खेलमा प्रदेश १ ले १० […]



