Category: 'हाम्रो झापा'
कमलमा कोशीमै पहिलो स्काउट क्याम्पोरी सुरु
कमल, जेठ २४ । झापाको कमल गाउँपालिकामा कोशी प्रदेशमै पहिलोपटक स्काउटको क्याम्पोरी सुरु भएको छ । एक कार्यक्रमका बीच शुक्रबार प्रथम कमल क्याम्पोरीको उद्घाटन गरिएको छ । एक कार्यक्रमका बीच कमल गाउँपालिकाकी उपाध्यक्ष तथा कमल […]
राष्ट्रपति रनिङ शिल्ड खेल्ने झापाका खेलाडीको विदाइ
बिर्तामोड, जेठ २४ । झापा जिल्ला खेलकुद विकास समितिले एक कार्यक्रमका बीच प्रदेशस्तरीय छनोट खेल्ने राष्ट्रपति रनिङ शिल्डका खेलाडीलाई विदाइ गरेको छ । १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि झापाका पालिकाबाट छनोट भएका ९४ […]
बिर्तामोडका सडक धमाधम कालोपत्रे
बिर्तामोड, जेठ २३ । बिर्तामोड नगरपालिकामा सडक कालोपत्रेको काम तीव्रगतिमा अघि बढिरहेको छ । नगरपालिकाले संघ, प्रदेश र पालिकाकै बजेटमार्फत विभिन्न ठुलासाना सडक कालोपत्रे गर्दै आएको हो । वडा नम्बर ९ र १० मा आज […]
काँकरभिट्टाबाट पक्राउ भारतीको कोठामै नक्कली नोट छाप्ने धन्दा
बिर्तामोड, जेठ २३ । झापाको काँकरभिट्टाबाट नक्कली नोटसहित पक्राउ परेका गणेश भारतीले झापामा कोठा भाडामा लिएर नक्कली नोट छाप्ने गरेको प्रहरीले अनुन्धानबाट पत्ता लागेको छ । काँकरभिट्टास्थित नेपाल बैंक अगाडिबाट प्रहरीले गत जेठ १८ गते […]
बाथरुममा चिप्लिएर ९३ वर्षीय वृद्धको मृत्यु
बिर्तामोड, जेठ २३ । झापाको कमल गाउँपालिकामा एकजना वृद्धको बाथरुममा चिप्लिएर मृत्युु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कमल–२ तोपगाछीका ९३ वर्षीय नन्दप्रसाद पौडेल रहेका छन् । पौडेल जेठ १०गते शनिबार आफ्नै घरको बाथरुमबाट […]
सहकारीका कर्मचारीलाई ऋणीको ज्यान मार्ने धम्की
बिर्तामोड,जेठ २३ । झापाको बिर्तामोडमा रहेको एक सहकारीका कार्यकारी प्रमुखलाई एकजना ऋणीले ज्यान मार्ने धम्की दिएका छन् । बिर्तामोडमा प्रधान कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएको […]
कनकाईमा करेसाबारीमा करेन्ट लाग्दा आठजना घाइते
बिर्तामोड, जेठ २३ । झापाको कनकाईमा हात्ती छेक्न लगाइएको तारबारबाट करेन्ट सर्ट भएर करेन्ट लाग्दा आठजना घाइते भएका छन् । उनीहरुको बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । करेन्ट लागेर घाइते हुनेहरुमा बस्नेतसहित अनु खड्का, सन्ध्या […]
सप्तकोसीमा बेपत्ता गोताखोरमध्ये झापाका राजवंशीको शव भेटियो
बिर्तामोड, जेठ २३ । सप्तकोशीमा विपद् उद्धार अभ्यासका क्रममा बेपत्ता भएका दुईजना सुरक्षाकर्मीमध्ये झापाका हरदेव राजवंशीको शव भेटिएको छ । सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा परिचालित ३५ सदस्यीय टोलीले बेपत्तामध्ये सशस्त्र […]
वातावरण दिवसमा इस्ट होराइजनका विद्यार्थीको वृक्षरोपण र सरसफाइ
मेचीनगर, जेठ २३ । झापा धुलाबारीको इस्ट होराइजन माध्यमिक विद्यालयका विद्यार्थीहरूले विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम आयोजना गरेका छन् । मेचीनगरको धार्मिकस्थल पातलगंगा परिसरमा विद्यार्थीहरूले सयपत्रीको बिरुवा रोपेका हुन् । त्यस्तै, विद्यार्थीहरूले […]



