बिर्तामोड, मंसिर २४ । भद्रपुरको मेची रंगशालामा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि आज बुद्धशान्ति गाउँपालिका र अर्जुनधारा नगरपालिका खेल्दै छन् । भद्रपुर झापा गोल्डकपको आयोजनामा […]