दमक, मंसिर ३० । जनप्रतिनिधि भएर पनि बन्द हड्ताल गर्दै हिँडेको पाइएपछि इलामका एकजना वडा अध्यक्षलाई झापाबाट पक्राउ गरिएको छ । पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–१ का वडाध्यक्ष ध्रुव लावती छन् । उनलाई प्रहरीले झापाको […]
बिर्तामोड, मंसिर ३० । रुघा लाग्दा हुने बन्द नाक खोल्नका लागि बजारबाट सामान ल्याउनुभन्दा घरेलु उपाय नै अपनाउनु ठिक हुन्छ । जसका लागि यी टिप्स लाभदायक हुनसक्छ ।पुदिनाको पातपानी उमालेर त्यसमा पुदिनाका केही पात पिँधेर […]
बिर्तामोड, मंसिर २९ । लेखक तथा पत्रकार तीर्थ सिग्देलद्वारा लिखित पुस्तक ‘बिर्तामोडः उद्भव र विकास’ बारे शुक्रबार परिचर्चा कार्यक्रम गरिएको छ । कार्यक्रम वीरता रिडर्सको आयोजनामा बिर्तामोडमा सम्पन्न भएको हो । कार्यक्रममा वरिष्ठ अधिवक्ता एवम् […]
बिर्तामोड, मंसिर २९ । पुरानो सदरमुकाम झापा बजारमा बिक्रीका लागि राखिएको म्याद गुज्रेका उपभोग्य सामानहरु झापा गाउँपालिकाले जफत गरी नष्ट गरेको छ । बजार अनुगमनका क्रममा पसलहरुमा म्याद गुज्रिएका सामान भेटिएपछि गाउँपालिकाले जफत गरी नष्ट […]
बिर्तामोड, मंसिर २९ । स्ट्रेन्थ लिफ्टिङ वर्ल्ड तथा आइबिपी च्याम्पियनसिपको १० औँ संस्करणमा भाग लिन जाने झापाका खेलाडीलाई शुभकामनासहित विदाइ गरिएको छ । झापा जिल्ला खेलकुद विकास समितिले आज भद्रपुरमा एक कार्यक्रमको आयोजना गरेर झापाका […]
बिर्तामोड, मंसिर २९ । भारतले गत सातादेखि निर्यातमा प्रतिबन्ध लगाएपछि प्याजको अभाव भइरहेका बेला झापाका व्यापारीले आफूखुसी मूल्य तोक्न थालेका छन् । प्याज निर्यातमा प्रतिबन्धपछि आयात ठप्प भएको छ । यसले गर्दा बजारमा प्याजको भाउ […]
बिर्तामोड, मंसिर २८ । नेपालमा स्थानीय समयानुसार बिहीबार मध्यरातपछि उल्का वर्षा अवलोकन गर्न पाइने भएको छ । वाल्मीकि विद्यापीठमा ज्योतिषशास्त्रका प्राध्यापक डा. जयन्त आचार्यका अनुसार नेपालको जुनसुकै ठाउँबाट बिहीवार मध्यरातपछि बिहानीपख ३–४ बजेसम्म उल्का वर्षालाई […]
बिर्तामोड, मंसिर २८ । केही सातादेखि बाह्रदशी क्षेत्र आसपासमा रहेको जंगली हात्ती मृत अवस्थामा भेटिएको छ । बाह्रदशी गाउँपालिका–१ बागमता क्षेत्रमा हात्ती मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीयको सुटुनी खाएर […]
बिर्तामोड, मंसिर २८ । झापाको हल्दिबारी गाउँपालिकाले जीर्ण हुँदै गएका पालिका क्षेत्रका सबै काठेपुल हटाएर पक्की संरचना निर्माण गरेको छ । गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले १५० वटा काठका जीर्ण पुल हटाएर पक्की संरचना निर्माण गरिएको […]
दमक, मंसिर २८ । हिजो बुधबार साँझ गौरीगञ्ज ४ चन्द्रवंशी टोलमा आगलागी हुँदा स्थानीय जगदीश मेहताको एक बिघा खेतको धान जलेर नष्ट भएको छ । मेहताको खेतमा जम्मा गरेर राखिएको एक बिघा खेतको धानमा साँझ […]