Category: 'समाचार'
मेची भन्सारद्वारा ९ अर्ब ९२ करोड राजस्व असुली
बिर्तामोड, फागुन ७ । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु नौ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार उक्त […]
कमलमा ट्रयाक्टर पल्टिँदा १० जना घाइते
बिर्तामोड, फागुन ७ । झापाको कमल गाउँपालिकामा सिमेन्ट मुछ्ने मिक्स्चर बोकेको ट्रयाक्टर पल्टिँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटना हिजो ९ बजे कमल गाउँपालिका ४ सरस्वती टोलमा भएको हो । भित्री सडकखण्डमा […]
हात्तीको आक्रमणबाट बाह्रदशीमा एक महिला घाइते
बिर्तामोड, फागुन ७ । झापाको बाह्रदशीमा जंगली हात्तीको आक्रमणबाट एकजना महिला गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । हात्तीले आज बिहान झिसमिसमै आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आक्रमणबाट बाह्रदशी-१ बोक्राझारी बस्ने […]
झापाको राष्ट्रपति रनिङ शिल्डको उपाधि अर्जुनधारालाई
बिर्तामोड, फागुन ७ । झापा जिल्लास्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले हात पारेको छ । अर्जुनधारा लगातार चौथोपटक च्याम्पियन बनेको हो । झापा जिल्ला खेलकुद विकास समितिको आयोजना तथा गौरादह […]
बिर्तामाडका दुई युवा भद्रपुरमा ब्राउन सुगरसहित पक्राउ
बिर्तामोड, फागुन ७ । झापा बिर्तामोडका दुईजना युवा भद्रपुरमा लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड-२ फूलबारी टोल बस्ने २१ वर्षीय प्रकाश तामाङ र सोही […]
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः पूर्वमा सफा रहने
बिर्तामोड, फागुन ७ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा […]
नेपालमा टिभिएस एनटर्कका डेढ लाख ग्राहक
बिर्तामोड, फागुन ६ । नेपालको दुईपांग्रे सवारीसाधन उद्योगमा ऐतिहासिक उपलब्धि हाँसिल गर्दै टिभिएसको एनटर्क स्कुटरले एक लाख ५० हजार ग्राहक पुर्याएको छ । नेपालको लोकप्रिय स्कुटर ब्रान्ड एनटर्कले यो अवसरमा टिभिएसको आधिकारिक सोरुमहरुमा डेढ लाख […]
अर्जुनधाराको सुधार केन्द्रमा रहेकी एक महिलाको मृत्यु
बिर्तामोड, फागुन ६ । झापाको अर्जुनधारामा रहेको एक सुधार केन्द्रमा राखिएकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा शिवसताक्षी–१० माईधारकी ३२ वर्षीया सुष्मा लिम्बू रहेकी छन् । अर्जुनधारा–११ […]
मेचीनगरमा शिशुको शव भेटियो
बिर्तामोड, फागुन ६ । झापाको मेचीनगर नगरपालिकास्थित भृकुटी चोकमा एकजना नवजात शिशुको शव भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान ९ बजे भृकुटी चोकस्थित दिपक बरालको खाली जग्गामा अन्दाजी ३ […]

