Category: 'समाचार'
मधुमेह हुँदा शरीरले देखाउँछ यस्ता १० संकेत
बिर्तामोड, फागुन ५। शरीरमा ब्लड सुगरको मात्रा बढ्न थालेपछि विभिन्न लक्षणहरू देखिन थाल्छन्। समयमै ती संकेतहरू चिन्न सकिएमा मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ र जटिलता हुनबाट जोगिन सकिन्छ। मधुमेह पूर्ण रूपमा निको नहुने अवस्था भए पनि […]
सातौँ झापा गोल्डकपको उपाधि मछिन्द्रलाई
बिर्तामोड, फागुन ४ । मछिन्द्र फुटबल क्लब काठमाडौँले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको उपाधि हात पारेको छ । अधिकांश झापाली खेलाडी सहभागी […]
प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि औपचारिक प्रचार–प्रसार सुरु
बिर्तामोड, फागुन ४ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज सोमबारदेखि उम्मेदवार तथा राजनीतिक दलहरूले औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाउने भएका छन्। निर्वाचन आयोगको व्यवस्थाअनुसार मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा र […]
झापा गोल्डकपको उपाधिका लागि आज एपिएफ र मछिन्द्र खेल्दै
बिर्तामोड, फागुन ४ । एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको उपाधिका लागि आज मछिन्द्र फुटबल क्लब र सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब प्रतिस्पर्धा गर्दैछन् । झापा गोल्डकपमा मछिन्द्र पहिलोपटक फाइनल पुगेको हो भने […]
सुनको मूल्य बढ्यो
बिर्तामोड, फागुन ३ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा २ हजार ३ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ८ सय रुपैयाँ कायम […]
आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम
बिर्तामोड, फागुन ३ । प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरु हुँदैछ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ […]
पश्चिमी वायुको प्रभाव कायमै
बिर्तामोड, फागुन ३ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ, भने बाँकी भूभागमा […]
झापाको १२ ठाउँमा नेपाली सेनाको बम डिस्पोजल टोली तैनाथ
बिर्तामोड, फागुन ३ । झापाको १२ ठाउँमा नेपाली सेनाको बम डिस्पोजल टोली तैनाथ गरिने भएको छ । फागुन २१ गतेको निर्वाचनमा आपराधिक तत्वहरूबाट हुनसक्ने अपराध रोक्नका लागि पूर्वतयारीस्वरुप जिल्लाको १२ ठाउँमा सेनाको बम डिस्पोजल टोली […]

