Category: 'समाचार'
मेचीनगरका राई वैदेशिक रोजगारमा ठगी गरेको आरोपमा पक्राउ
बिर्तामोड, कात्तिक ९ । वैदेशिक रोजगार ठगी गरेको आरोपमा मेचीनगरका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–६ काँकडभिट्टा बस्ने ४३ वर्षीय मिलनकुमार राई रहेका छन् । वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँको गत असोज […]
बिर्तामोड कृषि थोकबाट छठका लागि ३८ लाखको केरा बिक्री
बिर्तामोड, कात्तिक ९ । यो वर्षको छठ पूजाका लागि बिर्तामोडको कृषि थोक बजारबाट करिब साढे ३८ लाख रुपैयाँ बराबरको केरा बिक्री भएको छ । छठ पूजाका लागि व्रतालुहरूले तीन दिनमा बिर्तामोडको कृषि थोकबाट त्यति धेरै […]
युनिकम अध्यक्ष पौडेल युएनआइको सदस्यमा निर्वाचित
बिर्तामोड, कात्तिक ९ । झापा बिर्तामोडका गजेन्द्रबहादुर पौडेल मलेसियामा सम्पन्न युएनआइ कमर्स एसिया प्यासिफिकको कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् । नेपालको प्रतिनिधित्व गर्दै युएनआइ कमर्स एसिया प्यासिफिकको सम्मेलनमा मेलिसिया गएका पौडेल दक्षिण एसियाका सदस्यका निर्वाचित […]
छठको दोस्रो दिन आज ‘खरना’
बिर्तामोड, कात्तिक ९ । छठपर्वको दोस्रो दिन व्रतालु ‘खरना’ विधिका तयारीमा गर्दैछन् । शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका व्रतालु आज पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा लागेका हुन् । व्रतालुले […]
झापा महिला गोल्डकपको मुख्य प्रायोजकमा एलभिडी
बिर्तामोड, कात्तिक ८ । प्रथम संस्करणको झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता २०८२ लाई लाइभ भिन्टेज डेनिम (एलभिडी) ले मुख्य प्रायोजन गर्ने भएको छ । गोल्डकप र पुरुषले लगाउने कपडा (मेन्स वेयर) कम्पनी […]
छठ पर्व आजदेखि सुरु, बिरिङमा भव्य तयारी
बिर्तामोड, कात्तिक ८ । सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि विधिवत रूपमा सुरु भएको छ । पहिलो दिन आज ‘नहाय–खाय’ मनाइँदैछ । आजको दिन व्रतालुहरूले नदी वा पोखरीमा स्नान […]
बिर्तामोड करेन्ट लागेर एक महिलाको मृत्यु
बिर्तामोड, कात्तिक ७ । झापाको बिर्तामोडमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । ती महिलाको आज दिउँसो मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज दिउँसो १२ः१५ बजे करेन्ट लाग्दा […]
कोशी पर्यटन वर्ष : भारतीय पर्यटकको रोजाइमा पूर्वी पहाड
बिर्तामोड, कात्तिक ७ । प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु भएको पर्यटन वर्षको छ […]
झापाका मुख्य बजारमा सेनासहितको संयुक्त गस्ती
बिर्तामोड, कात्तिक ७ । झापाका प्रमुख बजार क्षेत्रमा नेपाली सेनाले प्रहरीको साथमा संयुक्त गस्ती गरिरहेको छ । गस्ती कात्तिक ३ गतेदेखि सुरु भएको जनाइएको छ । मुख्य चाडबाडपछि विभिन्न समूहले चर्को आन्दोलन गर्ने संकेत गरेपछि […]



