Category: 'समाचार'
यु-१३ फुटबलको उपाधि बिर्तामोडको सैनिकलाई
भद्रपुर, कात्तिक १ । झापा बिर्तामोडको सैनिक युथ क्लबले भद्रपुरको कलवलगुढीमा भएको यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा छिमेकी टिम एकता स्पोर्टिङ क्लबलाई सडनडेथमा हराउँदै […]
विराट अर्जुन सहकारीको साधारणसभा सम्पन्न
बिर्तामोड, असोज ३१ । झापाको बिर्तामोडमा रहेको विराट अर्जुन उपभोक्ता सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नविन खरेलको अध्यक्षता तथा झापा जिल्ला सहकारी संस्थाकी उपाध्यक्ष देवी निरौला बस्नेतको […]
हुलाकी राजमार्गको कनकाई पुलको ठेक्का तोडिँदै
बिर्तामोड, असोज ३१ । सरकारले झापाको हुलाकी राजमार्गमा रहेको कनकाई नदीको पुलको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको हो । […]
बिर्तामोडको सैनिक यु १३ फुटबलको फाइनलमा
बिर्तामोड, असोज ३० । बिर्तामोडको सैनिक युथ क्लब झापा भद्रपुरको कलवलगुढीमा जारी यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा भद्रपुरको हिमाली युनाइटेड क्बललाई हराउँदै […]
मेचीनगरमा माछा मार्ने क्रममा करेन्ट लागेर लिम्बूको मृत्यु
मेचीनगर, असोज ३० । झापाको मेचीनगरमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा मेचीनगर–१५ का ४२ वर्षीय सन्तोष लिम्बू रहेका […]
गौरादहमा खोलामा डुबेर तीन बालिकाको मृत्यु
बिर्तामोड, असोज ३० । झापाको गौरादहमा माछा मार्ने क्रममा खोलामा डुबेर तीनजना बालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनीहरु आज दिउँसो सँगै माछा मार्न गएका थिए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह […]
बिर्तामोडको एकता यु १३ फुटबलको फाइनलमा
बिर्तामोड, असोज ३० । बिर्तामोडको एकता स्पोर्टिङ क्लब झापा भद्रपुरको कलवलगुढीमा जारी यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा धाइजन चारआली फुटबल क्लबलाई हराउँदै […]
भद्रपुर हुँदै नेपाल भित्र्याउन लागिएको एक केजी ब्राउन सुगरसहित दुई भारतीय पक्राउ
बिर्तामोड, असोज ३० । नेपाल भित्र्याउन तयारी अवस्था रहेको ठुलो परिणामको लागुऔषध ब्राउन सुगरसहित दुईजना व्यापारीलाई सीमावर्ती गलगलियाबाट पक्राउ गरिएको छ । भद्रपुर नाका हुँदै झापा भित्र्याउन लागिएको ब्राउन सुगर गलगलियामै बरामद भएको हो । […]
बिर्तामोडमा टिभिएस तिहार एक्सचेन्ज मेलामा एक लाखसम्म छुट
बिर्तामोड, असोज ३० । दुईपांग्रे सवारीसाधनमा नेपालमा लोकप्रिय रहेको टिभिएसले मोटरसाइकल र स्कुटरको ‘टिभिएस तिहार एक्सचेन्ज मेला’ सञ्चालन गरिरहेको छ । टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले झापाको आधिकारिक बिक्रेता बिर्तामोडस्थित पाथिभरा अटो लिंकमा यही कात्तिक […]



