Category: 'समाचार'
दमकमा एकै परिवारका पाँचजना हात्तीपाइलेका संक्रमित
दमक, बैशाख ३० । झापाको दमकमा एकै परिवारका पाँचजना सदस्यमा हात्तीपाइले रोग भेटिएको छ । हात्तीपाइलेविरुद्ध आम औषधि सेवनको क्रममा हात्तीपाइले रोगको संक्रमण भएका बिरामीहरु भेटिन थालेका छन् । दमक वडा नम्बर ९ मा एकै […]
इस्ट होराइजनमा क्याम्ब्रिज विश्वविद्यालयको कोर्स अध्ययन सुरु
मेचीनगर, बैशाख ३० । मोफसलकै उत्कृष्ट शैक्षिक गन्तव्य मेचीनगरको इस्ट होराइजन माविमा यस वर्षदेखि बेलायत (युके) स्थित क्याम्ब्रिज विश्वविद्यालयको कोर्स अध्ययन सुरु गरिएको छ । आइतबार एक कार्यक्रम आयोजना गरेर इस्ट होराइजन मावि र क्याम्ब्रिज […]
इलाम-झापा मैत्री समाजलाई ढुंगाना दम्पत्तिको डेढ लाख सहयोग
बिर्तामोड, बैशाख ३० । झापामा बस्दै आएका इलामेलीहरुको साझा संस्था इलाम-झापा मैत्री समाजले स्थापना गरेको अक्षय कोषमा शिक्षासेवी तथा समाजसेवी जयनारायण ढुंगाना र अञ्जना ढुंगानाले १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । सामाजिक […]
नेपाल आइडलमा झापाकी इशालाई भोट गर्न अपिल
बिर्तामोड, बैशाख ३० । गायन रियालिटी सो नेपाल आइडल सिजन–५ को टप ९ मा पर्न सफल झापा बिर्तामोडकी इशा सुवदीलाई भोट गर्न अपिल गरिएको छ । झापाको बिर्तामोडमा आज पत्रकार भेटघाट कार्यक्रम गरेर ‘इशा सुवेदी […]
गिरीबन्धुले २०६० सालमा बिक्री गरेको ५१ बिघा जग्गा फिर्ता गर्न आदेश
बिर्तामोड, बैशाख ३० । झापाको बिर्तामोड र अर्जुनधारामा रहेको गिरीबन्धु टि इस्टेटको जग्गासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २०६० सालमा बिक्री भएको ५१ बिघा जग्गा पनि फिर्ता गराउन आदेश जारी गरेको छ । शनिबार सार्वजनिक भएको उक्त […]
झापामा आज पनि हल्कादेखि मध्यम वर्षा हुने
बिर्तामोड, बैशाख ३० । हिजो साँझदेखि झापाका अलगअलग स्थानमा फरकफरक समयमा वर्ष भए पनि अहिले बिहान रोकिएको छ । मौसम बादल लागेर धुम्म भएको छ । हाल झापासहित नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको […]
दमक बजारका अव्यवस्थित तार र बिजुलीको पोल हटाइने
दमक, बैशाख २९ । दमक नगरभित्रका अव्यवस्थित तार र बिजुलीको पोल हटाउने काम सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले बिजुलीका पोलमा अव्यवस्थित रूपमा टाँगिएका इन्टरनेट, टेलिफोन र केबल टेलिभिजनको तार हटाउन थालेको प्राधिकरण दमक […]
भीमनारायण गोल्डकपको उपाधि बिर्तामोड युनाइटेडलाई
बिर्तामोड, बैशाख २९ । झापाको बिर्तामोड युनाइटेड एफसीले यहाँ जारी १६ औँ भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सशस्त्र प्रहरीको एपीएफ एफसीलाई पराजित गर्दै बिर्तामोड च्याम्पियन बनेको हो । शनिबार धनकुटा रंगशालामा भएको […]
आमाको स्मृतिमा केरुङ परिवारद्वारा विद्यार्थीलाई स्कुल ब्याग
दमक, बैशाख २९ । झापाको कमल गाउँपालिकाका एक केरुङ परिवारले दिवंगत आफ्ना पितृको स्मृतिमा सुस्तश्रवण विद्यार्थीहरुलाई स्कुल ब्याग प्रदान गरेको छ । तीन वर्षअघि निधन भएकी गौमाया केरुङको स्मृतिमा परिवारले कमल-५ स्थित मंगलमय माध्यमिक विद्यालयमा […]



