Category: 'समाचार'
यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर
बिर्तामोड, भदौ ३१ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४४ पैसा निर्धारण […]
झापामा आज दिनभर पानी पर्ने, चिसिँदै मौसम
बिर्तामोड, भदौ ३१ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाले जनाएको छ । अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । कोशी प्रदेशको झापासहितका […]
झापाका १२ पालिका जलेर खरानी
बिर्तामोड, भदौ ३० । जेनजी समूहको आगजनी र तोडफोडका कारण झापाका १२ वटा पालिका पूर्णरुपमा जलेका छन् । भदौ २४ गते आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले १२ वटा पालिका, वडा कार्यालयहरूसहित दर्जनौँ सरकारी कार्यालयहरूमा आगजनी र तोडफोड […]
लुटपाट गरिएका सामग्री फिर्ता गर्न बिर्तामोड नगरपालिकाको आग्रह
बिर्तामोड, भदौ ३० । बिर्तामोड नगरपालिकाले हालैको आन्दोलनका क्रममा लुटिएका फर्निचर, इलेक्ट्रोनिक उपकरण, कम्प्युटर, ल्यापटपलगायतका सामग्रीहरू तत्काल फिर्ता गर्न आग्रह गरेको छ । नगरपालिकाले आज सूचना जारी गर्दै भदौ २३ र २४ गते जेनजी समूहले […]
राष्ट्रिय शोकमा असोज १ गते सार्वजनिक विदा
बिर्तामोड, भदौ ३० । सरकारले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक मनाउँदै असोज १ गते सार्वजनिक बिदा दिने निर्णय भएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले […]
काँकरभिट्टा नाका आजदेखि सञ्चालनमा
मेचीनगर, भदौ ३० । जेनजी पुस्ता समूहको आन्दोलनका कारण ठप्प बनेको पूर्वी नेपालको काँकरभिट्टा नाका आजदेखि सञ्चालनमा आएको छ । भदौ २४ गतेदेखि पैदल आउजाउ समेत बन्द गरिएको नाका आज दिउँसोदेखि सञ्चालनमा आएको हो । […]
कारागारबाट भागेका थप दुई कैदी झापामा पक्राउ
बिर्तामोड, भदौ ३० । झापाबाट थप दुईजना कैदी पक्राउ परेका छन् । विभिन्न कारागारबाट भागेका कैदीहरु धमाधम पक्राउ पर्ने क्रममा झापामा थप दुईजना पक्राउ परेका हुन् । जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते कास्की कारागारबाट […]
सामान्य बढ्यो सुनको मूल्य
बिर्तामोड, भदौ ३० । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य एक सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा २ लाख १५ हजार २०० रुपैयाँ पुगेको हो […]
झुम्काबाट भागेका अर्का एक कैदी झापामा पक्राउ
बिर्तामोड, भदौ ३० । जेनजीको तोडफोड र आगजनीका कारण झुम्का कारागारबाट भागेका अर्का एकजना कैदीलाई झापामा पक्राउ गरिएको छ । भदौ २४ गते झुम्का कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका कैदी बलबहादुर राईलाई नियन्त्रणमा लिइएको हो […]



