Category: 'समाचार'
सहकारी केन्द्र नेपालको वरिष्ठ उपाध्यक्षमा झापाका दंगाल निर्वाचित
बिर्तामोड, जेठ २८ । सहकारी केन्द्र नेपालको वरिष्ठ उपाध्यक्षमा भवानीप्रसाद दंगाल (भानु) निर्वाचित भएका छन् । दंगाल झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको हाम्रो नेपाल साकोसका अध्यक्ष तथा कोशी प्रदेश र झापा जिल्ला सहकारी संघका सचिव […]
छ जिल्लाको भ्रमणसँगै इस्टर्न ट्राभल मार्टको समापन
मेचीनगर, जेठ २८ । तीन दिनसम्म सञ्चालित चौथो संस्करणको इस्टर्न ट्राभल मार्ट २०२४ को समापन गरिएको छ । कोशी प्रदेशको इटहरीबाट सुरु भएको मार्ट धनकुटा, तेह्रथुम, पाँचथर र इलामका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको स्थलगत […]
दमकमा मोटरसाइकल अनियन्त्रित हुँदा राईको मृत्यु
दमक, जेठ २८ । झापाको दमकस्थित दमक–मिक्लाजुङ कच्ची सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो राति दमक-३ को मावा पुलमा भएको दुर्घटनामा २२ वर्षीय सगुन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले […]
काँकरभिट्टा खानेपानीको अध्यक्षमा बुढाथोकी विजयी
मेचीनगर, जेठ २८ । काँकरभिट्टा खानेपानी तथा उपभोक्ता संस्थाको अध्यक्षमा रोहितकुमार बुढाथोकी निर्वाचित भएका छन् । आज बिहान २ बजे सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार बुढाथोकीले १९९१ मत प्राप्त गर्दा अध्यक्षका अर्का प्रतिस्पर्धी सन्तोष आचार्यले १८०८ […]
बच्चाको झुठ बोल्ने बानी कसरी छुटाउने ?
बिर्तामोड, जेठ २८ । आमाबुवाको सबैभन्दा ठूलो जिम्मेवारी हुन्छ सानो बच्चालाई राम्रा कुरा सिकाउने । यसले बच्चा ठूलो भएर एउटा राम्रो र असल मानिस बन्छ । तर, कहिलेकाँही आमाबुवा धेरै कडा हुँदा वा डरको कारण […]
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बिर्तामोड, जेठ २७ । बैंकिङ कसुर मुद्दामा १६ लाख रुपैयाँ जरिवाना र एक महिना कैद सजाय भएर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको कनकाई नगरपालिका वडा नं. ५ का ४० […]
ओमसाई पाथिभरा हस्पिटलमा आइपुग्याे एमआरआइ मेसिन
भद्रपुर, जेठ २७ । भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलले स्वास्थ्य जाँचमा प्रयोग हुने ‘एमआरआई मेसिन’ ल्याएको छ । चुम्बकीय प्रविधिमा आधारित ‘एमआरआई मेसिन’ जर्मनीबाट रु. १७ करोडमा ल्याएको हस्पिटलका अध्यक्ष दिपक पोखरेलले बताए । मेसिन जडान […]
गायक प्रमोद खरेललाई ‘सुर सुमेरू’ को उपाधि
बिर्तामोड, जेठ २७ । ‘गीत, गजल र शीतल’ कार्यक्रमको शनिवार सम्पन्न २१ औँ श्रृंखलामा लोकप्रिय गायक प्रमोद खरेललाई ‘सुर सुमेरू’ को उपाधिले अभिनन्दन गरिएको छ । अनामनगरमा अवस्थित तमू बौद्ध सेवा समिति नेपालको सभाहलमा घोस्ट […]
मेचीनगरमा झोला बनाउने तालिम
बिर्तामोड, जेठ २७ । मेचीनगरमा महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले बिट लगाउने, ब्याग तथा झोला बनाउने तालिम सञ्चालन भएको छ । मेचीनगर नगरपालिकाको कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरको सहकार्यमा शनिबारबाट काँकरभिट्टामा सञ्चालन भएको […]


