Category: 'समाचार'
चर्च ब्वाइज पहिलो सहभागितामै झापा गोल्ड कपको फाइनलमा
बिर्तामोड, फागुन २६ । आयोजक झापा ११ एफसीलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै चर्च ब्वाइज युनाइटेड झापा गोल्ड कपको छैटौँ संस्करणको फाइनलमा प्रवेश गरेको छ । शनिबार बिर्तामोडस्थित डोमालाल राजवंशी खेलमैदानमा निर्धारित ९० र अतिरिक्त […]
झापा गोल्ड कपः फाइनल प्रवेशका लागि चर्च ब्वाइज र झापा ११ खेल्दै
बिर्तामोड, फागुन २६ । छैटौँ झापा गोल्ड कपअन्तर्गत आज फाइनल प्रवेशका लागि घरेलु टोली झापा ११ ले लिग लिडर चर्च ब्वाइज युनाइटेडको सामना गर्दैछ । झापा गोल्ड कपमा पहिलोपटक सहभागिता जनाएको चर्च ब्वाइज युनाइटेडले क्वार्टर […]
डोमालाल राजवंशी परिवारको घर बनाउन अध्यक्ष बस्नेतको अभियान
बिर्तामोड, फागुन २६ । स्वर्गीय डोमालाल राजवंशीका सन्तानका लागि झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले घर निर्माणका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । झापा गोल्डकप सञ्चालन भइरहेको रंगशालाको जग्गा देवी गुठीलाई दान […]
एपिएफ फुटबल क्लब झापा गोल्ड कपको फाइनलमा
बिर्तामोड, फागुन २५ । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । चारपटकको झापा गोल्ड कपको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० गोलअन्तरले हराउँदै एपिएफ फाइनल प्रवेश […]
बिर्तामोडमा ‘नगर खेलकुद महोत्सव’
बिर्तामोड, फागुन २५ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भएको ‘नगर खेलकुद महोत्सव’ सम्पन्न भएको छ । माघ २६ गते देखि सुरु भएको दौड, निबन्ध लेखन, वादविवाद, चित्रकला, खेलकुद हाजिरजिवाफ, पोस्टर डिजाइनका प्रतियोगिताको फाइनल […]
कनकाई सिँचाइको नहरमा डुबेर बृद्धको मृत्यु
बिर्तामोड, फागुन २५ । झापाको शिवसताक्षी नगरपालिका भएर बग्ने कनकाइ सिँचाइकाे नहरमा एकजना बृद्धको डुबेर मृत्यु भएको छ । बिहीबार शिवसताक्षी नगरपालिका वडा नम्बर ६ स्थित धौले चोकबाट घरतर्फ जाने क्रममा कनकाई सिँचाइको नहरमा डुबेर […]
झापा ११ को शानदार जित
बिर्तामोड, फागुन २४ । आयोजकको टिम झापा ११ एफसी झापा गोल्ड कप छैटौँ संस्करणको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा पाहुना टोली एन्फा मकवानपुरलाई ५–१ गोलले हराउँदै झापाले अन्तिम चारमा स्थान […]
इस्ट होराइजनमा फागुन २६ र २७ गते ‘वसन्त उत्सव’ हुने
मेचीनगर, फागुन २४ । झापाको धुलाबारीमा रहेको इस्ट होराइजन माविले फागुन २६ र २७ गते ‘वसन्त उत्सव’ आयोजना गर्ने भएको छ । वसन्त उत्सव विद्यालय परिसरमा सञ्चालन हुनेछ । विद्यार्थीको सिकाई अनुभवलाई व्यवहारमा उतार्ने लक्ष्यसाथ […]
सिम्रिक सहकारीले गर्यो विपन्न विद्यार्थीलाई पोशाक वितरण
बिर्तामोड, फागुन २४ । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले विपन्न वर्गका ३२ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले बुधबार एक कार्यक्रममा […]

