Category: 'समाचार'

अझै बनेन दुई बर्षअघि भासिएको बिरिङको पुल
बिर्तामोड, जेठ ५ । झापाको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन । झापाको बिर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माई नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका […]
बिर्तामोडको उभौली पर्व प्रथम बुद्धिचालको उपाधि सिएम पुरुषोत्तमलाई
बिर्तामोड, जेठ ५ । झापाको बिर्तामोडमा भएको राष्ट्रियस्तरको उभौली पर्व प्रथम फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि सिएम पुरुषोत्तम चौलागाईंले जितेका छन् । पूर्व नेपाल च्याम्पियन पुरुषोत्तमले आठ खेलमा जित निकाल्दै ८ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा […]
बिर्तामोडबाट साढे ३ करोडको कृषि औजारसहित कन्टेनर नियन्त्रणमा
बिर्तामोड, जेठ ५ । झापा प्रहरीले पूर्वपश्चिम राजमार्गको बिर्तामोड क्षेत्रबाट झन्डै चार करोड रुपैयाँको कृषि औजारसहित तीनवटा भारतीय नम्बर प्लेटको कन्टेनर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रविण श्रेष्ठका […]
बि डिभिजन लिगमा टुसाललाई हराउँदै झापा चौथो स्थानमा
बिर्तामोड, जेठ ४ । बिर्तामोडको झापा फुटबल क्लबले श्री टुसाल युवा क्लबमाथि जित दर्ता गरेको छ । सहिद स्मारक ‘बि’ डिभिजन लिगमा आज झापाले टुसाललाई २–० ले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज […]
झापाका राई र जवेगूलाई एसियाली बक्सिङमा कास्य पदक
बिर्तामोड, जेठ ४ । झापाका दुईजना मुक्केबाज महिलाले एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा कास्य पदक जितेका छन् । उनीहरु सेमिफाइनलमा पराजित भए । झापा भद्रपुरकी त्रिसा जवेगूले ८१ केजीमाथि र नरिका राईले ६० केजी तौल […]
जबरजस्ती करणी र चोरी मुद्दापछि भागेका मेचीनगरका राई १० वर्षपछि पक्राउ
बिर्तामोड, जेठ ४ । जबरजस्ती करणी र जबरजस्ती चोरी मुद्दा लागेपछि भाग्दै लुक्दै आएका मेचीनगरका एकजना युवा १० वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तत्कालीन पुनरावेदन अदालत इलामको २०७२ असार १६ […]
भद्रपुरका तामाङ ब्राउन सुगरसहित पक्राउ
बिर्तामोड, जेठ ४ । झापा भद्रपुरका एकजना बालक प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी आज साँझ पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका वडा नम्बर-३ ज्ञानेचोक बस्ने […]
बिर्तामोडमा दुई सातामा तीनवटा घरमा चोरी, प्रहरी ‘हेरेको हेर्यै’
बिर्तामोड, जेठ ४ । झापाको बिर्तामोडमा पछिल्लो दुई सातामा तीनवटा घरमा चोरी भइसकेको छ । शहरीकरणसँगै बढ्दो जनघनत्वले चोरी, लुटपाटका घटना बढाउँदै लगेको छ । तेस्रोपटकसम्म घरबाट लाखौँ रुपैयाँका धनमाल चोरी हुँदा पनि इलाका प्रहरी […]
दमकको सर्वोदय अंग्रेजी माविमा निर्वाचनमार्फत विद्यार्थीको नेतृत्व
दमक, जेठ ४ । झापाको दमक-५ मा रहेको सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयले विद्यार्थीको नेतृत्व निर्वाचनमार्फत चयन गरेको छ । शैक्षिकसत्र २०८२ का लागि विद्यार्थी नेतृत्व चयन गर्दै शपथ ग्रहण गराइएको छ । विद्यालयमा आज भएको […]