Category: 'समाचार'
झापामा बढ्दै नसर्ने रोगीको संख्या, असारसम्म ४ लाख ४७ हजार ६२२ जना
बिर्तामोड, फागुन १४ । झापामा नसर्ने रोगका बिरामी बढ्दै गएको पाइएको छ । पछिल्लो तीन वर्षको तथ्यांक हेर्ने हो भने झापामा नसर्ने रोगका बिरामी बढ्दै गएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय झापाले आज भद्रपुरमा आयोजना […]
राजपरिवारका सदस्यहरू फागुन १६ गते सडकमा उत्रने दुर्गा प्रसाईंको दाबी
बिर्तामोड, फागुन १४ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ’ अभियानका संयोजक दुर्गा प्रसाईंले यही फागुन १६ गतेभित्र राजपरिवारका सदस्यहरू सडकमा उत्रने तयारीमा रहेको दाबी गरेका छन्। प्रसाईंले सामाजिक सञ्जालमार्फत यस्तो दाबी गरेका हुन्। राजपरिवारका […]
आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
बिर्तामोड, फागुन १४ । चुनाव अवधिभरका लागि मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लागेको छ । ‘मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउने’ उच्चस्तरीय निर्वाचन सुरक्षा […]
एसियन हाइवेको काँकरभिट्टा–लौकही पूर्वी खण्डमा १३ किलोमिटर कालोपत्र
बिर्तामोड, फागुन १४ । निर्माणाधीन एसियन हाइवेको काँकरभिट्टा–लौकही पूर्वी खण्डमा १३ किलोमिटर कालोपत्र भएको छ । पूर्वपश्चिम राजमार्ग विभिन्न खण्डमा विस्तार भइरहेको छ । कुल ९५.७६ किलोमिटर सडक विस्तारको योजनामध्ये पूर्वी खण्ड (काँकरभिट्टादेखि ४५ किलोमिटर […]
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
बिर्तामोड, फागुन १४ । निर्वाचन आयोगले २०८२ फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सार्वजनिक तथा निजी सवारी साधनहरू सञ्चालनमा रोक लगाउन निर्देशन दिएको छ । निर्वाचनको समयमा […]
चुनाव घोषणा भएयता विदेशिए ३ लाख ३६ हजार युवा
बिर्तामोड, फागुन १४ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको सरकारले फागुन २१ गते प्रतिनिधिसभा सदस्यको चुनाव गर्ने घोषणा गरेयता वैदेशिक रोजगारीका लागि ३ लाख ३६ हजार ४९५ युवा बाहिरिएका छन् । वैदेशिक […]
कमलमा नचिनेका मान्छेले जलाए राष्ट्रिय झण्डा
बिर्तामोड, फागुन १४ । झापाको कमल गाउँपालिकामा राष्ट्रिय झण्डामा आगो लगाइएको प्रहरीले जनाएको छ । स्थानीय मुक्तिघाटको बाँसमा रहेको राष्ट्रिय झण्डामा आगो लगाइएको हो । कमल गाउँपालिका-६ खयरबारीमा खयरबारी युवा क्लबले बनाएको मुक्तिघाट निर्माणस्थलमा रहेको […]
दमकबाट लुटिएको म्यागजिन र गोली भेटियो
बिर्तामोड, फागुन १४ । जेनजी आन्दोलनका बेला लुटिएको थप म्यागजिन र गोली भेटिएको छ । हिजो साँझ ५ बजे इलाका प्रहरी कार्यालय दमक परिसरमै फेला परेको हो । त्यहीँ कार्यरत प्रहरी जवान रमानन्दकुमार ठाकुरले इप्रका […]
बिर्तामोडका राजवंशी ब्राउन सुगरसहित पक्राउ
बिर्तामोड, फागुन १४ । झापा बिर्तामोडका एकजना युवा भारतबाट लागुऔषध ब्राउन सुगर ल्याउँदै गर्दा काँकरभिट्टामा पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड–५ जात्रुबाडीका अर्जुन राजवंशी रहेका छन् । […]



