Category: 'समाचार'

अर्जुनधाराबाट अवैध उत्खनन् गर्ने दुईवटा एक्जाभेटर नियन्त्रणमा
बिर्तामोड, बैशाख २६ । जिल्ला प्रशासन र जिल्ला प्रहरीको टोलीले मापदण्डविपरीत बालुवा तथा गिटी उत्खनन् गर्दै गरेको अवस्थामा दुईवटा एक्जाभेटर नियन्त्रणमा लिएको छ । संयुक्त अनुगमन टोलीले अर्जुनधारा नगरपालिका वडा नम्बर ३ टाङटिङ खोलाबाट एक्जाभेटर […]
बिर्तामोडमा बढ्यो चोरीको घटनाः दुई साता नबित्दै फेरि १९ लाखको धनमाल चोरी
बिर्तामोड, बैशाख २६ । झापाको बिर्तामोडमा २९ लाख रुपैयाँबराबरको धनमाल चोरी भएको दुई साता नबित्दै फेरि धनमाल चोरी भएको छ । आज बिहान ११ देखि १२ बजेको बीचमा बिर्तामोड ३ पुण्डरी टोल बस्ने किरण दाहालको […]
ग्यालेक्सी स्कुलमा क्याप्टेन र भाइस क्याप्टेन निर्वाचनमार्फत
बिर्तामोड, बैशाख २६ । झापा भद्रपुर-९ प्रणामीटोलको ग्यालेक्सी इङलिस स्कुलले मतदान प्रक्रियामार्फत विद्यार्थीको नेतृत्व चयनको गरेको छ । प्रत्येक विद्यार्थीको आवाज र मतदानलाई सशक्त बनाउने उद्देश्यसाथ निर्वाचन गरिएको हो । विद्यालयमा सम्पन्न निर्वाचनबाट स्कुल क्याप्टेन, […]
झापामा थपिए ७७६ घरेलु तथा साना उद्योग
बिर्तामोड, बैशाख २६ । झापामा चालु आर्थिक वर्षको नौ महिनामा ७७६ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । सोही अवधिमा उद्योगतर्फ एक हजार १६८ र वाणिज्यतर्फ एक हजार २७३ उद्योग नवीकरण भएका छन् […]
झापा गोल्डकपका पूर्वअध्यक्ष बस्नेत घरमै मृत भेटिए
बिर्तामोड, बैशाख २६ । झापा गोल्डकपका निवर्तमान अध्यक्ष एवम बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेत मृत अवस्थामा भेटिएका छन् । उनले झुन्डिएर आत्महत्या गरेको बताइएको छ । बिर्तामोड १ स्थित आफ्नै घरमा उनले आत्महत्या गरेको प्रहरीको […]
वैदेशिक रोजगार व्यवसायीको चुनावः अध्यक्ष र सहसचिव निर्विरोध, अन्य पदमा सहमतिको प्रयास
बिर्तामोड, बैशाख २६ । वैदेशिक रोजगार व्यवसायी संघ झापाको नयाँ कार्यसमिति चयन गर्ने प्रथम अधिवेशन सकिए पनि निर्वाचन भने लम्बिएको छ । अध्यक्ष र सहसचिवमा निर्विरोध निर्वाचित भए पनि अन्य पदाधिकारी र सदस्यमा आवश्यकभन्दा बढी […]
वैदेशिक रोजगार व्यवसायीको अधिवेशन सम्पन्न
बिर्तामोड, बैशाख २५ । वैदेशिक रोजगार व्यवसायी संघ झापाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने बताइएको छ । कार्यक्रममा अग्रज व्यवसायीका रुपमा भानुप्रसाद शिवाकोटीलाई संघले सम्मान गरेको छ भने संस्थापक […]
मेचीनगरका दुई युवा ब्राउन सुगरसहित पक्राउ
बिर्तामोड, बैशाख २६ । प्रहरीले मेचीनगरका दुईजना युवालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । उनीहरुलाई सीमावर्ती काँकरभिट्टा बजारको बर्मेली टोलबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नम्बर १२ बस्ने […]
भद्रपुरकी राईको खोटाङमा भीरबाट लडेर मृत्यु
बिर्तामोड, बैशाख २६ । झापा भद्रपुरकी एकजना महिलाको खोटाङस्थित पाहुना जाँदै गर्दा भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भद्रपुर–२ का शुक्रराज राईकी श्रीमती हर्कमाया राई रहेकी छन् । हिजो दिउँसो १ […]