Category: 'समाचार'
बिर्तामोडमा ‘नगर खेलकुद महोत्सव’
बिर्तामोड, फागुन २५ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भएको ‘नगर खेलकुद महोत्सव’ सम्पन्न भएको छ । माघ २६ गते देखि सुरु भएको दौड, निबन्ध लेखन, वादविवाद, चित्रकला, खेलकुद हाजिरजिवाफ, पोस्टर डिजाइनका प्रतियोगिताको फाइनल […]
कनकाई सिँचाइको नहरमा डुबेर बृद्धको मृत्यु
बिर्तामोड, फागुन २५ । झापाको शिवसताक्षी नगरपालिका भएर बग्ने कनकाइ सिँचाइकाे नहरमा एकजना बृद्धको डुबेर मृत्यु भएको छ । बिहीबार शिवसताक्षी नगरपालिका वडा नम्बर ६ स्थित धौले चोकबाट घरतर्फ जाने क्रममा कनकाई सिँचाइको नहरमा डुबेर […]
झापा ११ को शानदार जित
बिर्तामोड, फागुन २४ । आयोजकको टिम झापा ११ एफसी झापा गोल्ड कप छैटौँ संस्करणको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा पाहुना टोली एन्फा मकवानपुरलाई ५–१ गोलले हराउँदै झापाले अन्तिम चारमा स्थान […]
इस्ट होराइजनमा फागुन २६ र २७ गते ‘वसन्त उत्सव’ हुने
मेचीनगर, फागुन २४ । झापाको धुलाबारीमा रहेको इस्ट होराइजन माविले फागुन २६ र २७ गते ‘वसन्त उत्सव’ आयोजना गर्ने भएको छ । वसन्त उत्सव विद्यालय परिसरमा सञ्चालन हुनेछ । विद्यार्थीको सिकाई अनुभवलाई व्यवहारमा उतार्ने लक्ष्यसाथ […]
सिम्रिक सहकारीले गर्यो विपन्न विद्यार्थीलाई पोशाक वितरण
बिर्तामोड, फागुन २४ । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले विपन्न वर्गका ३२ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले बुधबार एक कार्यक्रममा […]
धमाधम पक्राउ पर्दै झापाका सहकारी सञ्चालकहरु
बिर्तामोड, फागुन २४ । बचत फिर्ता नगर्ने झापाका सहकारी सञ्चालकहरु पक्राउ पर्न थालेका छन् । यस क्रममा बुद्धशान्तिस्थित जयपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष र व्यवस्थापक पक्राउ परेका हुन् । सहकारीका सञ्चालक तथा व्यवस्थापकको मिलेमतोमा […]
यसकारण चिया स्वास्थको लागि हानिकारक छ
बिर्तामोड, फागुन २४ ।अधिकांशको घरमा बिहानको पेय पदार्थ नै चिया हुने गरेको छ । बिहान मात्रै होइन, कतिपयले दिनमा पनि चिया पिउने गर्छन् । दिनभर ५–७ पटकसम्म नै चिया पिउने पनि केही छन् । फिटनेस […]
भद्रपुर नगरपालिकाद्वारा पत्रकार र खेलाडी नगदसहित पुरस्कृत
बिर्तामोड, फागुन २३। भद्रपुर नगरपालिकाले ६ जना पत्रकार र ४ जना खेलाडीलाई नगदसहित पुरस्कृत गरेको छ । भद्रपुरले नगर सभाको १३ औं अधिवेशनको अवसरमा बुधबार भद्रपुरका अग्रज पत्रकार तथा साहित्यकार नकुल काजी र अग्रज पत्रकार […]
झापा गोल्ड कपः त्रिभुवन आर्मी सेमिफाइनलमा
बिर्तामोड, फागुन २३ । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । यस सिजनको सर्वाधिक सफल क्लब मछिन्द्र फुटबल क्लबमाथि २–१ गोलअन्तरको जित निकाल्दै आर्मीले सेमिफाइनलको […]

