Category: 'समाचार'
कनकाईमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु
बिर्तामोड, पुस २ । झापाको कनकाईस्थित कोटिहोम क्षेत्रमा स्कुटरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । आज साँझ ०७:१५ बजेतिर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र. १–०१–०१३प ३९६६ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री कनकाई-४ बस्ने ६५ वर्षीय […]
पिकअपमा आगजनी गरेको आरोपमा झापा बुद्धशान्तिका राई पक्राउ
बिर्तामोड, पुस २ । इलामको रोङ गाउँपालिका–४ किटेनीस्थित मेची राजमार्गमा पराल बोकेको पिकअपमा आगजनी गरेको आरोपमा बुलेट किराती भन्ने अन्जेश राईलाई प्रहरीले पक्राउ गरेको छ । बुद्धशान्ति–४ का राईलाई जिल्ला प्रहरी कार्यालय इलाम र इलाका […]
बीमाका बिरामीले १० प्रतिशत रकम आफैँ तिर्नुपर्ने, तीन महिनासम्मको औषधि एकैपटक दिइने
बिर्तामोड, पुस २ । स्वास्थ्य बीमाका बिरामीले लागत साझेदारी (कोपेमेन्ट) गर्नुपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि १० प्रतिशत बिरामीबाट उपचार खर्च लिने गरी कोपेमेन्ट गर्न लागेको हो । बोर्डका अध्यक्ष […]
उपभोक्ता महिला कृषि सहकारीद्वारा ५५ जना महिलालाई सम्मान
मेचीनगर, पुस २ । ग्रामीण महिलाहरुलाई समेटेर गठन भएको मेचीनगरको उपभोक्ता महिला कृषि सहकारी संस्थाले संस्थामा आवद्ध ५५ जना एकल महिला, असल ऋणी र असल बचतकर्तालाई सम्मान गरेको छ । मेचीनगर ९ मागुरमाडीमा संस्थाको आज […]
दुर्घटनामा गम्भीर घाइते विपिनको आठ महिनापछि मृत्यु
बिर्तामोड, पुस २ । मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भई घरमै आराम गरिरहेका बिर्तामोड ९ का विपिन नेपालको मृत्यु भएको छ । बिर्तामोडमा विपिन हेल्मेट हाउस एन्ड एसोसरिज पसल सञ्चालन गर्दै नेपाल गत चैतमा मोटरसाइकल […]
धुलाबारीमा सिटी सफारी पल्टिँदा चालकको मृत्यु
मेचीनगर, पुस २ । झापाको धुलाबारीमा विद्युतीय आटो रिक्सा (सिटी सफारी) अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ । सोमबार बिहान साढे पाँच बजे मेचीनगर–१० धुलाबारीको भित्री सडक खण्डमा सिटी सफारी अनियन्त्रित भइ पल्टिँदा चालकको […]
साह्रो-गाह्रोमा आफैँ प्रसूति गराउँछिन् गाउँपालिका उपाध्यक्ष थपलिया
बिर्तामोड, पुस १ । जनप्रतिनिधि हुनअघि धेरैजना उम्मेदवार आआफ्नो पेसा व्यवसायमा थिए । चुनाव जितेपछि स्थानीय तहमा कार्यकारी पदमा रहेका थोरैमध्ये उदाहरण हुन्, झापा गाउँपालिकाकी उपाध्यक्ष अञ्जुदेवी थपलिया । जनप्रतिनिधि बन्नुअघि ‘अञ्जु दिदी’ शरणामती स्वास्थ्य […]
ज्याकेट प्वाल बनाएर ब्राउन सुगर लैजान खोज्ने बिर्तामोडबाट पक्राउ
बिर्तामोड, पुस १ । ज्याकेटभित्र प्वाल बनाएर ब्राउन सुगर काठमाडौँ पठाउने तयारीमा रहेका दुईजनालाई प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मेचीनगर १२ कालीझोडा बस्ने ३० वर्षीय राजु विश्वकर्मा र इलाम १ बस्ने २० […]
काँकरभिट्टामा जिल्लास्तरीय ‘बि’ डिभिजन क्रिकेट सुरु
मेचीनगर, मंसिर ३० । झापाको मेचीनगरस्थित काँकरभिट्टा माविको खेलमैदानमा जिल्ला कप बि डिभिजन तथा प्रधानमन्त्री कपको छनोट प्रतियोगिता सुरु भएको छ । आउँदै गरेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट गर्ने उद्देश्यले आजबाट सुरु […]

