Category: 'समाचार'
सकियो ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम
बिर्तामोड, चैत ३ । दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियानको रुपमा आयोजना गरिएको घुमौँ झापा साइकलमा कार्यक्रम समापन भएको छ । झापा साइक्लिङ क्लबले आयोजना गरेको तीन दिने कार्यक्रम १८५ किलोमिटर साइकल यात्रापछि […]
बिर्तामोड बसपार्कका होटलबाट १० जना पक्राउ
बिर्तामोड, चैत ३ । प्रहरीले यौनधन्दा हुने बिर्तामो बसपार्क क्षेत्रका होटलबाट १६ जनालाई पक्राउ गरेको जनाएको छ । बसपार्कका होटलहरुमा यौनधन्दा र लागुऔषधको कारोबार बढ्दै गएपछि प्रहरीले छापा मारेको थियो । हिजो राति ९ः४५ बजे […]
काँकरभिट्टाबाट भित्रिए आठ महिनामा छ हजार ७९१ पर्यटक
बिर्तामोड, चैत ३ । पूर्वी नाका काँकरभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकरभिट्टाका कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार चालु आर्थिक वर्ष २०८२/ ८३ को […]
बिर्तामोडका बैंक तथा वित्तीय संस्थाहरूले निकाले प्रभातफेरी
बिर्तामोड, चैत ३ । नेपाल राष्ट्र बैंकको आह्वानमा मनाइँदै आएको ग्लोबल मनी विक् २०२६ को अवसरमा बिर्तामोडका बैंक तथा वित्तीय संस्थाहरूले प्रभातफेरी निकालेका छन् । स्मार्ट मनी टल्क्स् भन्ने मूल नारासहित बिर्तामोडमा निकालिएको वित्तीय साक्षरतासम्बन्धी […]
दमकमा कुकुर मार्ने पाँचथरका नेम्वाङ पक्राउ
बिर्तामोड, चैत ३ । झापाको दमकमा धारिलो हतियार प्रयोग गरी कुकुरलाई मार्ने एकजना युवा पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ-५ घर भई हाल दमक-७ मा डेरा […]
आजको मौसमः तराईमा हल्का बादल, पहाडमा वर्षाको सम्भावना
बिर्तामोड, चैत ३ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया […]
बिर्तामोडमा एकैदिन टिभिएसका १६ वटा गाडी बिक्री
बिर्तामोड, चैत २ । ‘टिभिएस स्मार्ट एक्सचेन्ज’ नामक विशेष अफरअन्तर्गत बिर्तामोडमा एकैदिन झन्डै डेढ दर्जन मोटरसाइकल तथा स्कुटर बिक्री भएको छ । अफरको पहिलो दिन नै १६ वटा मोटरसाइकल तथा स्कुटर बिक्री भएको बिर्तामोडस्थित दुई […]
बिर्तामोडबाट दुईजना बालिका बेपत्ता
बिर्तामोड, चैत २ । झापाको बिर्तामोडमा रहेको देवी माध्यमिक विद्यालयमा अध्ययनरत दुईजना बालिका बेपत्ता भएका छन् । घरबाट विद्यालय हिँडेका उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा कक्षा ९ मा पढ्ने अर्जुनधारा-५ का इन्द्रप्रसाद गौतमकी […]
तीन करोड ठगेको आरोपमा बिर्तामोडका अग्रवाल पक्राउ
बिर्तामोड, चैत १ । झापा बिर्तामोडका एक व्यक्ति वैदेशिक रोजगारलठगी आरोपमा पक्राउ परेका छन् । उनले विदेश पठाइदिने बहानामा ७० जनाबाट ३ करोड रकम ठगी गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ […]


