Category: 'समाचार'
हिमाली क्षेत्रमा बादल लाग्ने, तराईमा सफा
बिर्तामोड, बैशाख २ । नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भू-भागमा बदली र वर्षाको सम्भावना बढेको हो। अहिले विशेषगरी हिमाली क्षेत्रमा बादल लागेको छ भने […]
बैशाख २९सम्ममा एसईईको नतिजा सार्वजनिक गर्ने तयारी
बिर्तामोड, बैशाख १ । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा १ महिनाभित्र सार्वजनिक गर्नेगरी इन्ट्रीको काम गरिरहेको छ । बोर्डले २९ वैशाखभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक टुकराज […]
आज झापाका दुई उद्योगमा आगलागी
बिर्तामोड, बैशाख १ । झापाको बिर्तामोड नगरपालिका–४ मा सञ्चालित दुई उद्योगमा आज बिहान आगलागी भएको छ । आगलागीबाट उद्योगमा ठूलो परिमाणमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । आज बिहान करिब ४ः१५ बजे […]
कनकाईमा मलामी बोकेको ट्याक्टरबाट खसेर दनुवारको मृत्यु
बिर्तामोड, बैशाख १ । कनकाई नगरपालिका–४ कोटीहोममा मलामी बोकेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम क्षेत्रमा दुर्गापुरबाट माइखोलातर्फ १५ जना मलामी लिएर जाँदै गरेको को २ त ७४९७ नम्बरको ट्याक्टरबाट खसेर […]
बुद्धशान्तिमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
बिर्तामोड, चैत ३० । झापाको बुद्धशान्तिमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुद्धशान्ति–३ धाइजनस्थित मेची राजमार्गमा तीनवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको हो […]
आजको मौसमः आंशिक बादल लाग्ने
बिर्तामोड, चैत ३० । नेपालको मौसमी प्रणालीमा अहिले पश्चिमी र स्थानीय वायुको दोहोरो प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भागमा वायुको आंशिक प्रभावले मौसममा फेरबदल ल्याएको […]
बुद्धशान्तिमा तीनवटा मोटरसाइकल दुर्घटना हुँदा इलामका श्रेष्ठको मृत्यु, चार घाइते
बिर्तामोड,चैत २९। मेची राजमार्ग अन्तर्गत बुद्धशान्ति गाउँपालिका–३ धाईजनमा आज तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। मृत्यु हुनेमा प्र १–०१–०१२ प ७६३५ नम्बरको मोटरसाइकल चालक इलाम […]
राष्ट्रिय हक्की टिममा झापाको एउटै गाउँका नौजना खेलाडी
बिर्तामोड, चैत २९ । तीन वर्षअघि सम्पन्न गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा तत्कालीन प्रदेश १ को हक्की खेलको प्रतिनिधित्व गर्ने सिंगो टिमका खेलाडी एउटै गाउँका रहेका थिए । अहिले सोही गाउँका ९ जना […]
तामाङ घेदुङ कोशी अध्यक्षमा मेचीनगरका जगतबहादुर
बिर्तामोड, चैत २९ । नेपाल तामाङ घेदुङ कोशी प्रदेशको अध्यक्षमा झापाका जगतबहादुर तामाङ चयन भएका छन् । प्रदेशको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको हो । मोरङको पथरी शनिश्चरेमा सम्पन्न अधिवेशनले झापा मेचीनगरका […]




