Category: 'समाचार'

त्रिभुवन आर्मी झापा गोल्डकपको फाइनलमा
बिर्तामोड फागुन २७ । त्रिभुवन आर्मी फुटबल क्लब पाँचौं झापा गोल्ड कपको फाइनलमा पुगेको छ । अर्को ए डिभिजन टोली सातदोबाटो युथ क्लबलाई शुक्रबार ४–१ ले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । आर्मीको जितमा […]
झापा गोल्ड कपः घरेलु टोली झापा ११ सेमिफाइनल प्रवेश
बिर्तामोड फागुन २६ । घरेलु टोली झापा¬–११ फुटबल क्लब यहाँ जारी पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम क्वार्टर फाइनलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५–१ को गोल अन्तरले […]
झापा गोल्ड कप: झापा ११ बाट राष्ट्रिय खेलाडी मैदान उत्रिँदै
बिर्तामोड फागुन २६ । झापा गोल्ड कपअन्तर्गत आज भारत सिक्किमको आरपी एफसीविरुद्ध हुने अन्तिम क्वार्टर फाइनल खेलमा घरेलु टोली झापा ११ फुटबल क्लबले अधिकांश राष्ट्रिय खेलाडी मैदान उतार्ने भएको छ । झापा ११ फुटबल क्लबका […]
बिर्तामोड ५ मा आत्मरक्षा तालिम सम्पन्न
बिर्तामोड, फागुन २४ । बिर्तामोड नगरपालिका ५ नम्बर वडा खेलकुद विकास समितिको आयोजना महिलाका लागि निःशुल्क आत्मरक्षा तालिम सम्पन्न भएको छ । तालिमअन्तर्गत ५० जना महिलालाई एक सातासम्म निःशुल्क आत्मरक्षा सम्बन्धी दिइएको थियो । त्यस्तै, […]
झापा गोल्ड कपद्वारा नारी दिवसको अवसरमा एन्फा महिला अध्यक्षलाई सम्मान
बिर्तामोड, फागुन २४ । झापा गोल्ड कपले ११२ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर अखिल नेपाल महिला फुटबल संघकी अध्यक्षलाई सम्मान गरेको छ । मंगलबार डोमालाल राजवंशी रंगशालामा भएको दोस्रो क्वार्टर फाइनल खेलको मध्यान्तरमा […]
झापा गोल्ड कपः संकटा सेमिफाइनलमा
बिर्तामोड, फागुन २४ । संकटा क्लब काठमाडौँ नेपाल आइस पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटाले सेमिफाइनलमा […]
झापा गोल्ड कपः सातदोबाटो अन्तिम चारमा
बिर्तामोड, फागुन २३ । सातदोबाटो युथ क्लब पाँचौँ संस्करणको झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफ फुटबल क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै सातदोबाटोले सेमिफाइनलको यात्रा तय गरेको हो । बिर्तामोडस्थित डोमालाल […]
संकटा क्लब झापा गोल्ड कपको क्वार्टर फाइनलमा
बिर्तामोड, फागुन २२ । संकटा क्लब काठमाडौँ पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । बिर्तामोडस्थित […]
पाँचौँ झापा गोल्डकपः टाइब्रेकरमा जावलाखेल स्तब्ध
बिर्तामोड, फागुन २१ । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै सातदोबाटो युथ क्लब झापाको बिर्तामोडमा शनिबारबाट सुरु भएको पाँचौँ संस्करणको झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै […]