Category: 'समाचार'
नवौँ राष्ट्रिय खेलकुदका पदकधारी झापाका खेलाडी सम्मानित
बिर्तामोड, पुस २१ । नवौँ राष्ट्रिय खेलकुदमा पदक पाउने झापाका खेलाडीलाई जिल्ला खेलकुद विकास समितिले नगदसहित सम्मान गरेको छ । आज मेची रंगशाला भद्रपुरमा भएको एक कार्यक्रमका बीच पदक पाउने १६ जना खेलाडीलाई सम्मान गरिएको […]
बाक्लो हुस्सु कुहिरोले तराईको जनजीवन कष्टकर
बिर्तामोड, पुस २१ । तराईका जिल्लामा अधिकतम तापक्रम लगातार घट्दै गएपछि चिसोका कारण जनजीवन कष्टकर भएको छ । तराईमा लगातारजसो बाक्लो हुस्सु कुहिरो लाग्ने गरेको छ । मौसमविद्ले तराईका जिल्लामा शीतलहर नै सुरु भएको औपचारिक […]
कबड्डी खेल्दा बेहोस भएका भोटेको मृत्यु
बिर्तामोड, पुस २० । झापाको दमकमा कबड्डी खेल्ने क्रममा अचानक बेहोस भएका खेलाडीको मृत्यु भएको छ । दमक–४ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा कबड्डी खेल्दाखेल्दे बेहोस भएका कबड्डी खेलाडी लाप्टुक भोटेको मृत्यु भएको हो । […]
मिडफिल्डर झापाका पुजन मछिन्द्रमा अनुबन्धित
बिर्तामोड, पुस २० । मिडफिल्डर झापा मेचीनगरका पुजन उपरकोटी सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र एफसीमा अनुबन्धित भएका छन् । मछिन्द्रबाट पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा चर्च ब्वाइज युनाइटेड क्लबविरुद्ध आइतबार क्वार्टरफाइनल खेलेका […]
भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करण फागुन ७ गतेदेखि
बिर्तामोड, पुस १९ । मोफसलकै प्रतिष्ठित र सर्वाधिक राशीको भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करण यही फागुन ७ गतेदेखि हुने भएको छ । मेची रंगशालामा हुँदै आएको फुटबल प्रतियोगिता १८ वर्षयता हुन सकेको थिएन । […]
‘ए’ डिभिजन लिगको खेल तालिका माघ २ गते सार्वजनिक हुने
बिर्तामोड, पुस १८ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका माघ २ गते सार्वजनिक गरिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र ’ए’ डिभिजन क्लबबीच सोमबार बसेको बैठकले माघ २ […]
पुलिसका महिला खेलाडीले प्रदेशबाट प्रधानमन्त्री कप खेल्ने
बिर्तामोड, पुस १८ । इटहरीमा हुने महिला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विभागीय टोली पुलिसमा रहेका महिला खेलाडीले प्रदेशबाट खेल्ने भएका छन् । प्रतियोगिता पुस २९ गतेदेखि हुँदैछ । प्रतियोगिताका लागि आवश्यक मापदण्द पूरा नगर्दा विभागीय […]
झापाको इस्ट होराइजन लोक नृत्यमा प्रदेश प्रथम
बिर्तामोड, पुस १७ । एनप्याब्सन १ नम्बर प्रदेश समितिले आयोजना गरेको प्रदेशस्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि झापाको इस्ट होराइजन मावि धुलाबारीले जितेको छ । जिल्लास्तरीय प्रतियोगितामा झापा जिल्लाको प्रतिनिधित्व गर्दै सहभागी इस्ट होराइजन इटहरीको शिक्षादिप […]
गुणस्तरीय कृषि सहकारीको अध्यक्षमा पौडेल
बिर्तामोड, पुस १७ । झापाको बिर्तामोड–१ को गुणस्तरीय कृषि सहकारी संस्थाको अध्यक्षमा युवा व्यवसायी कर्णबहादुर पौडेल चयन भएका छन् । संस्थाको सातौँ वार्षिक साधारणसभाले पौडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै, उपाध्यक्षमा केदार ढुंगाना, […]



