Category: 'समाचार'
सुपरसिक्स क्रिकेटका सेमिफाइनल र फाइनल खेल आज हुँदै
बिर्तामोड, जेठ ८ । प्रथम कर्पाेरेट सुपरसिक्स क्रिकेट प्रतियोगिताको सेमिफाइनल र फाइनल संस्करणका खेल आज हुने भएको छ । आयोजक बिर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीका अनुसार आज सोमबार बिहान ०८ः३० बजेदेखि बाँकी […]
मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिप जेठ अन्तिममा हुने
बिर्तामोड, जेठ ८ । कोशी प्रदेशस्तरीय दोस्रो मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिप प्रतियोगिता दुई साता पछि धकेलिएको छ । यसअघि जेठ १२ र १३ गतेका लागि बिर्तामोडमा निर्धारित प्रतियोगिता १३ दिनपछि सरेको हो । प्रतियोगिता जेठ […]
बिर्तामोड खानेपानी निर्वाचनमा दुई पक्षीय प्रतिस्पर्धा हुने
बिर्तामोड, जेठ ७ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आसन्न निर्वाचनका लागि दुई पक्षीय प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन तालिका अनुसार आज दुईवटा समूहले प्यानल नै बनाएर उम्मेदवारी दर्ता गरेका छन् […]
भारतीय पर्यटक भित्र्याउन नेपाल प्रबर्द्धन कार्यक्रम हुँदै
बिर्तामोड, जेठ ७ । भारतका विभिन्न तीन सहरमा ‘नेपाल प्रबर्द्धन कार्यक्रम २०२३’ हुने भएको छ । कोशी प्रदेशसहित नेपालमा भारतीय पर्यटक भित्र्याउने उद्देश्यसहित तीन सहरमा कार्यक्रम हुन लागको हो । नेपाल पर्यटन बोर्डको आयोजना तथा […]
वडा अध्यक्ष कप करातेमा विराटपोखर डोजो प्रथम
बिर्तामोड, जेठ ७ । झापाको बिर्तामोडमा सम्पन्न प्रथम वडा अध्यक्ष कप कराते प्रतियोगिता २०८० मा विराटपोखर डोजो प्रथम भएको छ । बिर्ताबजारमा भएको ३ नम्बर वडा अध्यक्ष कप कराते प्रतियोगितामा महेन्द्ररत्न डोजो दोस्रो, नमुना डोजो […]
न्यु स्टार गोल्डकपको उपाधि आयोजकलाई
बिर्तामोड, जेठ ७ । मोरङको जनसहयोग युवा क्लबलाई रोक्दै झापाको बिर्तामोडमा आयोजित तेस्रो न्यु स्टार अन्तर्राष्ट्रिय गोल्डकपको उपाधि आयोजकले चुमेको छ । बिर्तामोड ७ खोपबाडीस्थित सुन्दरडाँडा खेलमैदानमा भएको फाइनल भिडन्तमा मोरङलाई २–० गोलले पराजित गर्दै […]
एम्बुलेन्स चालक संघ झापा अध्यक्षमा खड्का
बिर्तामोड, जेठ ७ । एम्बुलेन्स चालक संघ झापाको अध्यक्षमा चेतन खड्का चयन भएका छन् । सुरुंगामा शनिबार सम्पन्न पाँचौँ साधारणसभाले खड्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा दिप ताजपुरिया, […]
सदस्य सचिव वाग्लेको पुनर्बहाली
-हिमाल खरेल बिर्तामोड, जेठ ५ । दुई दिनअघि बर्खास्तीमा परेका कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई अदालतले पुनर्बहाली गर्न आदेश दिएको छ । बर्खास्त गरिएपछि वाग्ले न्यायका लागि अदालत गएका थिए । […]
‘निर्णय भएका प्रतियोगिताहरु असार १५ सम्म हुन्छन्’ – मन्त्री राजभण्डारी
बिर्तामोड, जेठ ५ । कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरिएपछि अन्योलमा रहेका प्रतियोगिताहरु असार १५ गतेभित्र सम्पन्न हुने बताएका छन् । हिजो बुधबार कोशी प्रदेश सरकारको […]

