Category: 'समाचार'
बिर्तामोडमा रेबिजविरुद्धको निःशुल्क खोप कार्यक्रम
बिर्तामोड, असोज १३ । बिर्तामोड नगरपालिकाले निःशुल्क रेबिज खोप कार्यक्रम सुरु गरेको छ । विश्व रेबिज दिवसको अवसर पारेर नगरपालिकाले शुक्रबारदेखि सप्ताहव्यापी रेबिजविरुद्धको खोप कार्यक्रम सुरु गरेको हो । कार्यक्रमको नगरपालिकाका जिन्सी शाखा प्रमुख अधिकृत […]
एनसिडिए झापाको अध्यक्षमा जीवनकुमार खड्का विजयी
दमक, असोज १२ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाको अध्यक्षमा जीवनकुमार खड्का विजयी भएका छन् । दमकमा आज सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट खड्का विजयी भएका हुन् । विजयी भएका खड्काले १५४ मत पाए भने […]
अर्जुनधाराका स्वास्थ्य शाखा प्रमुख बस्नेतको निलम्बन
बिर्तामोड, असोज १२ । विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यममा अनैतिक क्रियाकलापमा संलग्न भएको सार्वजनिक भएका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई शनिश्चरे अस्पतालले निलम्बन गरेको छ । बुधबार बेलुका वनमा अस्पतालकै एक कर्मचारीसँग अनैतिक क्रियाकलापमा संलग्न […]
दमकमा ग्याङ फाइटमा छुरा प्रहार हुँदा एकजनाको हत्या
दमक, असोज १२ । आज बिहान झापाको दमकमा ग्याङ फाइट हुँदा छुरा प्रहारबाट एकजनाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार इलाम चुलाचुली गाउँपालिका वडा नम्बर ३ घर भएका २९ वर्षीय गोविन्द लिम्बूको […]
अर्जुनधाराका स्वास्थ्य शाखा प्रमुखको जंगलमा ‘डेटिङ’, श्रीमतीले जंगलमै लछारिन्
बिर्तामोड, असोज १२ । अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत एकजना महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गएको बेला श्रीमतीले फेला पारेको घटना सार्वजनिक भएको छ । नगरमा कार्यरत सिनियर अहेब (अधिकृत) बस्नेतलाई नगरकै स्वास्थ्य शाखामा […]
लक्ष्मीधापमा असोज २७ देखि जिल्लास्तरीय फुटबल हुने
बिर्तामोड, असोज १२ । झापाको अर्जुनधारा ११ स्थित स्थानीय लक्ष्मीधाप स्पोर्टस् क्लबको आयोजनामा जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । खेलाडी उत्पादन र लागुऔषध दुव्र्यसनविरुद्ध आयोजना गरिएको प्रतियोगितामा आठवटा टिमले प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा क्लबका […]
एनसिडिएको झापामा अध्यक्ष र सचिवबाहेक सबै पदमा सर्वसम्मत
दमक, असोज ११ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापा शाखाको भोलि हुने निर्वाचनमा अध्यक्ष र सचिवबाहेक सबै पदमा सर्वसम्मत भएको छ । आज झापाको दमकमा भएको मनोनयन दर्तामा अध्यक्ष र सचिव पदमा भने दुईदुईजनाको […]
एनसिडिएको जिल्लामा थपियो पद, झापाको अधिवेशनको तयारी पूरा
दमक, असोज ११ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापा शाखाको आसन्न निर्वाचनमा उपाध्यक्षसहित पदहरु थप भएको छ । संघको केन्द्रीय अधिवशेनबाट संशोधित विधानअनुसार जिल्ला शाखामा पदहरु थप गरिएको कोसी प्रदेशका वरिष्ठ उपाध्यक्ष नरेन्द्र बरालले […]
आदर्श कलेजका विद्यार्थीद्वारा पर्यटन दिवसमा प्रभातफेरी
बिर्तामोड, असोज १० । विश्व पर्यटन दिवसको अवसरमा झापाको बिर्तामोडमा प्रभातफेरी निकालिएको छ । टुरिजम एन्ड ग्रिन इनभेसमेन्ट भन्ने मुल नारालाई आत्मसात गर्दै पर्यटन दिवस मनाइएको हो । प्यासिफिक एसियन ट्राभल एसोसिएसन (पाटा) विद्यार्थी च्याप्टर […]




