Category: 'समाचार'
झापाको ‘डिएसपिडी क्रु’ डान्स च्याम्पियन नेपालको भोटिङ राउन्डमा
बिर्तामोड, पुस २६ । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने नेपालको चर्चित डान्सिङ रियालिटि शो ‘डान्स च्याम्पियन नेपाल’ मा झापाको डिएसपिडी क्रु उत्कृष्ट १६ छनोट भएको छ । छनोटसँगै डिएसपिडी क्रु भोटिङ राउन्डमा पुग्न सफल भएको छ […]
भूमि आयोगले सुकुम्बासीको लगत संकलन गर्ने
बिर्तामोड, पुस २५ । राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन निवेदन मागेको छ । आयोगले सार्वजनिक सूचना निकालेर ३५ दिनभित्र निवेदन दिन भनेको हो । ‘भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने […]
दमकमा एडभेन्चर इक्युप्मेन्ट सञ्चालनमा
बिर्तामोड, पुस २५ । नेपालको पूर्वी क्षेत्र प्रदेश १ मा नै पहिलोपटक एडभेन्चर इक्युप्मेन्ट शनिबारदेखि सञ्चालनमा आएको छ । झापाको दमक ८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाको भवनको दोस्रो तलमा सञ्चालनमा ल्याइएको इक्युप्मेन्टमा न्यूनतम १५ […]
बिर्तामोड-५ मा खेलकुद प्रतियोगिता सुरु
बिर्तामोड, पुस २४ । बिर्तामोड नगरपालिका वडा नम्बर ५ को युवा तथा खेलकुद विकास समितिको आयोजनामा हुने खेलकुद प्रतियोगिताको उद्घाटन भएको छ । आज एक कार्यक्रमका बीच वडा नम्बर ५ का वडा अध्यक्ष तथा प्रमुख […]
पत्रकार महासंघ भवनको तला थप्न सुरु
बिर्तामोड, पुस २३ । नेपाल पत्रकार महासंघ झापाले बिर्तामोडस्थित कार्यालय भवनको स्तरोन्नतिको थालनी गरेको छ । शुक्रबार महासंघको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रदेश नम्बर १ का पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की र नेपाल पत्रकार […]
बिएन्डसी हस्पिटलद्वारा खोरमा राखिएका बालकको उद्धार
बिर्तामोड, पुस २३ । बिर्तामोडको बिएन्डसी हस्पिटलले खोरमा राखिँदै आएका झापा अर्जुनधाराका एक बालकको उद्धार गरेको छ । निःशुल्क उपचार गर्न हस्पिटलले अर्जुनधारा नगरपालिका ४ मिलडाँडाका गुप्तबहादुर दाहालका ९ वर्षीय छोरा बसन्तको उद्धार गरेको हो […]
बिर्तामोडको मनकामना कलेजमा खेलकुद सप्ताह सुरु
बिर्तामोड, पुस २२ । बिर्तामोडस्थित मनकामना कलेजमा साताव्यापी खेलकुद प्रतियोगिता सुरु भएको छ । कलेजको खेल मैदानमा बुधबारदेखि अन्तर कक्षागत भलिबल प्रतियोगिता सञ्चालन भएको हो । विभिन्न तहका १० वटा टिमबीच सञ्चालित भलिबल प्रतियोगिताको उद्घाटन […]
निजीस्तरमा नेपालमै पहिलो मोडुलर ओटी पूर्वाञ्चल क्यान्सर अस्पतालमा
बिर्तामोड, पुस २२ । झापा बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालले निजीस्तरमा नेपालमै पहिलोपटक युरोपेली स्तरको अत्याधुनिक मोडुलर अपरेसन थिएटर (ओटी) सञ्चालनमा ल्याएको छ । आज अस्पतालको सभाहलमा पत्रकार सम्मेलन गरेर कार्यकारी निर्देशक दुर्गा प्रसाईंले मोडुलर अपरेसन […]
मरिससविरुद्धको मैत्रीपूर्ण खेल दशरथ रंगशालामा हुने
बिर्तामोड, पुस २२ । नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो अफ्रिकन प्रतिद्वन्द्वी मरिसससँगको दुवै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार दुवै खेल दशरथ रंगशालामा हुने […]



