Category: 'समाचार'
मिस झापा २०२१ को बन्द प्रशिक्षण सुरु
बिर्तामोड, असोज १८ । यही कात्तिक २१ गते बिर्तामोडमा हुन लागेको मिस झापा २०२१ मा सहभागी हुन किशोरीहरुको बन्द प्रशिक्षण आजबाट सुरु भएको छ । आज एक कार्यक्रमका बीच तीन सातासम्म हुने बन्द प्रशिक्षणको सुरुवात […]
झापा ट्राफिक प्रहरी नयाँ भवनमा सर्दै
बिर्तामोड, असोज १८ । १ नम्बर प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नयाँ भवन निर्माण भएको छ । बिर्तामोड–५ मा अढाइ तले सो पक्की भवन एक करोड ८८ लाख ८५ हजार ५७७ […]
पूर्वफिफा रेफ्री खत्रीको निधन
बिर्तामोड, असोज १८ । घरेलु फुटबलका चर्चित रेफ्री तथा पूर्वफिफा रेफ्री लब खत्रीको निधन भएको छ । सोमबार बिहान मर्निङ वाक गरेर खत्री नुहाउनका लागि बाथरुम छिरेको र त्यहीँ लडेर अचेत भएपछि अस्पताल लगिएको थियो […]
मिस झापा २०२१ को अडिसन धमाधम
बिर्तामोड, असोज १६ । यही कात्तिक दोस्रो साता झापाको बिर्तामोडमा हुन लागेको मिस झापा २०२१ को दोस्रो चरणको अडिसन सम्पन्न भएको छ । वीरता जेसिजको आयोजना तथा बिर्ता मिडिया प्रालिको संयोजनमा हुन लागेको मिस झापा […]
काठमाडौँलाई हराउँदै चितवन शीर्ष स्थानमा
बिर्तामोड, असोज १४ । चितवन टाइगर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ । टियु क्रिकेट मैदानमा बिहीबार काठमाडौँ किङ्स–११ लाई ३ विकेटले हराउँदै चितवनले दोस्रो जित निकालेको हो । […]
ओलम्पियन्स संघको अध्यक्षमा विष्ट निर्वाचित
बिर्तामोड, असोज १३ । नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दिपक विष्ट निर्वाचित भएका छन् । बुधबार भएको संघको निर्वाचनमा विष्टले नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्वउपाध्यक्ष रविराज थापालाई पराजित गरेका हुन् । त्यस्तै, उपाध्यक्षमा प्रविन तुलाधर […]
झापा-४ मा वडास्तरीय दिलमाया स्मृति कप-२०७८ हुने
बिर्तामोड, असोज ११ । झापाको संघीय क्षेत्र नम्बर ४ मा वडास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासंघको आयोजनामा दिलमाया स्मृति कप २०७८ हुन लागेको हो । आज झापाको सुरुङ्गामा पत्रकार सम्मेलन गरेर […]
विशेष फिचरसहित आइफोन १३ सिरिज सार्वजनिक
बिर्तामोड, असोज ११ । एप्पलले आइफोन १३ सिरिज सार्वजनिक गरेको छ। मंगलबार राति एक समारोहका बीच एप्पलले आइफोनसँगै एप्पल वाच र आइप्याड पनि सार्वजनिक गरेको हो। आइफोन १३ सिरिजमा चार आइफोन लञ्च गरिएका छन्। जसमा […]
मिस झापाको सकियो पहिलो अडिसन
बिर्तामोड, असोज ९ । वीरता जेसिजको आयोजनामा हुन लागेको मिस झापा २०२१ मा सहभागी हुने किशोरीको पहिलो चरणको अडिसन सकिएको छ । आज बिर्तामोडको होटल द किंग्सबेरीमा भएको अडिसनमा जिल्लाका विभिन्न क्षेत्रका किशारीहरु सहभागी रहेको […]



