Category: 'समाचार'
अन्तर्राष्ट्रिय झापाली समाजद्वारा झापामा १५०० भिटिएम ट्युब वितरण
बिर्तामोड, जेठ २५ । झापाली जनतालाई विपदमा सहयोग गर्दै आएको अन्तर्राष्ट्रिय झापाली समाजले कोभिड १९ को विषम परिस्थितिमा झापामा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर टेस्ट ट्युब प्रदान गरेको छ । समाजका उपाध्यक्ष नवीन पोखरेलको नेतृत्वमा […]
पशुपतिका पूर्वविद्यार्थीले बाह्रदशीलाई दिए मास्क
बिर्तामोड, जेठ २५ । झापा राजगढको पशुपति मावि पूर्वविद्यार्थी समाजले बाह्रदशी गाउँपालिकालाई एन ९५ मास्क प्रदान गरेको छ । शनिबार एक कार्यक्रमका बीच समाजका पदाधिकारी तथा सदस्यले गाउँपालिका अध्यक्ष खड्ग राजवंशी र उपाध्यक्ष रत्ना राजवंशीलाई […]
बिर्तासिटीका तीनैजनाको रिपोर्ट नेगेटिभ
बिर्तामोड, जेठ २५ । झापाको बिर्तामोडमा रहेको पूर्ण टुङ्ग बिर्तासिटी हस्पिटलमा गरिएको आरडिटी परीक्षण गर्दा पोजेटिभ आएका तीनजनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । हस्पिटलका कार्यकारी निर्देशक आनन्दकुमार बस्नेतका अनुसार तीनजनाको आरडिटी पोजिटिभ देखिएपछि पिसिआर […]
सामाजिक अभियान्ता गिरीलाई पितृशोक
बिर्तामोड, जेठ २४ । सामाजिक अभियन्ता तथा सहारा नेपाल साकोस चारपानेका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीलाई पितृशोक परेको छ । गिरीका बुवा बमबहादुर गिरीको ८९ वर्षको उमेरमा बिर्तामोड २ चारपानेस्थित निजी निवासमा शनिबार अपराह्न ५ […]
कोरोनाबाट विश्वभर ६८ लाख ३९ हजार संक्रमित, ३ लाख ९७ हजारको मृत्यु
बिर्तामोड, जेठ २४ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ९७ हजार ४४१ पुगेको छ । हालसम्म ६८ लाख ३९ हजार २४४ जनामा कोभिड १९ पुष्टि भएको छ । ३३ […]
झापामा थप १२ जनामा कोरोना
बिर्तामोड, जेठ २३ । झापामा आज शुक्रबार थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । झापामा संक्रमितको संख्या १३५ पुगेको छ । संक्रमण पुष्टि हुनेमा कचनकवल क्वरेन्टिनका १० जना, गौरादह क्वरेन्टिनका १ जना […]
अन्तर्राष्ट्रिय झापाली समाजले दियो ४०० भिटिएम किट
बिर्तामोड, जेठ २३ । अन्तर्राष्ट्रिय झापाली समाजले आज शुक्रबार झापाका चार स्थानीय तहलाई कोरोना भाइरस परीक्षण गर्ने पिसिआर टेस्ट किट प्रदान गरेको छ । समाजका उपाध्यक्ष नवीन पोखरेलको नेतृत्वमा एकका लागि एक अभियानसहितको टोलीले कनकाई, […]
झापाका थप ७ जना कोरोना संक्रमित निको भए
बिर्तामोड, जेठ २२ । कोरोनामुक्त भएर बिहीबार झापाका ७ पुरुष अस्पतालबाट घर फर्किएका छन् । उनीहरु विराटनगरस्थित कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए । त्यस्तै, प्रदेश १ मा आजै अन्य २३ जना […]
कालोपत्रे बनाउन जगत मार्गको शिलान्यास
बिर्तामोड, जेठ २२ । बिर्तामोड वडा नम्बर १ मा रहेको जगत मार्ग कालोपत्रे हुने भएको छ । बिर्तामोड आँखा अस्पतालको नजिक, पूर्वपश्चिम राजमार्गबाट उत्तर वरपीपलचोकसम्म एक हजार १५० मिटर कालोपत्रे हुने भएको हो । आज […]



