Category: 'समाचार'
दुई वर्षपछि बैशाख १० मा बस्दै राखेप बोर्ड बैठक
बिर्तामोड, बैशाख ३ । दुई वर्षपछि पहिलोपटक राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड बैठक यसै साता बस्ने भएको छ । नेपाली खेलकुदको नियामक निकाय राखेप बोर्डको बैठक २०७७ असारमा राष्ट्रिय खेलकुद विकास ऐन लागु भएयता […]
भारतीय भूतपूर्व सैनिक संघको अध्यक्षमा पुनः गुरुङ
बिर्तामोड, चैत ३० । भारतीय गोर्खा भूतपूर्व सैनिक संघ बिर्तामोडको अध्यक्षमा पुनः धनकुमार (डिके) गुरुङ चयन भएका छन् । आज बुधबार संघको कार्यालय बिर्तामोड बसपार्कमा भएको चौथो साधारणसभाले गुरुङलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो […]
बोस्टन ब्लास्टर्सबाट खेल्दै करण केसी
बिर्तामोड, चैत २९ । झापा सुपर लिग (जेएसएल) खेल्न लागेको बिर्तामोडको बोस्टन ब्लास्टर्सले करण केसीलाई मैदान उतार्ने भएको छ । आज धुलाबारीमा क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक विनित बाँस्तोलाले करण केसी क्लबसँग अनुबन्धित […]
झापा खेलकुद विकास समिति अध्यक्षमा प्रशान्त नियुक्त
बिर्तामोड, चैत २९ । झापा जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा करातेमा पूर्वखेलाडी भेषराज भण्डारी प्रशान्त नियुक्त भएका छन् । १ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको चैत २४ गतेको बैठकले भण्डारीलाई चार बर्से कार्यकालका लागि […]
लघुवित्त कारोबार गर्ने सहकारीलाई पहिचान दिन गिरीको जोड
बिर्तामोड, चैत २८ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीले लघुवित्त कारोबार गर्ने सहकारीहरुलाई आफ्नो पहिचान बनाउन अप्ठ्यारो भएको बताएका छन् । आज सोमबारदेखि काठमाडौँमा सुरु भएको तेस्रो राष्ट्रिय लघुवित्त […]
पार्किन्सन्सका बिरामीबारे यी कुरा ख्याल गरौँ
डा पंकज जलान मांसपेशीको लचिलोपन कम भएर शरीर राम्रोसँग नचल्ने स्थितिलाई पार्किन्सन्स भनिन्छ। सामान्यतया बुढेसकालमा लाग्ने यो रोग विशेषगरी ६०–६५ वर्षको उमेरमा हुने गर्छ। ३ सय वर्ष पहिला डा.पार्किन्सन्सले यो रोग व्याख्या गरेका थिए। विश्वमा […]
शान्तिनगर जागृति फुटबलको उपाधि आदर्श क्लबलाई
बिर्तामोड, चैत २७ । बुद्धशान्तिमा सम्पन्न प्रथम शान्तिनगर जागृति नकआउट फुटबल प्रतियोगिताको उपाधि आदर्श युवा क्लब बुद्धशान्तिले उचालेको छ । उपाधि भिडन्तमा रोङ फुटबल क्लबलाई २–१ ले हराउँदै आदर्श युवा क्लबले उपाधि आफ्नो पोल्टामा पारेको […]
उपाधिका लागि रोङ र आदर्श खेल्दै
बिर्तामोड, चैत २६ । बुद्धशान्तिमा जारी प्रथम शान्तिनगर जागृति नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागि आज इलामको रोङ र आदर्श युवा क्लब बुधबारे भिडदै छन् । खेल बुद्धशान्ति ५ खारखोलाको गौतम बुद्ध प्राविको खेल मैदानमा दिउँसो […]
भारतीय भूपू सैनिकको साधारणसभा चैत ३० मा
बिर्तामोड, चैत २४ । भारतीय गोर्खा भूतपूर्व सैनिक संघ बिर्तामोडको आगामी साधारणसभा यही चैत ३० गते हुने भएको छ । संघको बिहीबार बसेको बैठकले चुनावी साधारणसभाका लागि तयारी सुरु गरेको अध्यक्ष धनकुमार गुरुङले जानकारी दिए […]

