Category: 'समाचार'
समाजसेवामा समर्पित युवा दिपेन
बिर्तामोड, फागुन ३ । झापा अर्जुनधारा-९ का युवा दिपेन धिमाल किशोर उमेरदेखि नै समाजसेवामा व्यस्त छन् । हाल २२ वर्षका उनी आफ्नो क्षेत्रका दीनदुःखीको पीडामा मलम बनेर उदाइरहेका छन् । कोभिड महामारीमा होस् या अन्य […]
झापाली समाज इजरायलको सहयोगमा सतासीधाममा पिकनिक हल बन्ने
झापा, फागुन २ । झापाको सतासीधाम सामुदायिक वन उपभोक्ता समूह र झापाली समाज इजरायलको संयुक्त लगानीमा सतासीधाम पिकनिक स्पोटमा आरसिसी सभाहल निर्माण हुने भएको छ । शिवसताक्षी नगरको सताक्षीधाम मन्दिर दक्षिण सतासी पिकनिक स्पोटमा भवन […]
बिर्तामोड खानेपानी देशकै उत्कृष्ट
बिर्तामोड, फागुन १ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था दोस्रोपटक देशकै उत्कृष्ट भएको छ । यसअघि चार वर्षपहिले देशकै उत्कृष्ट बन्न सफल बिर्तामोड खानेपानी यस वर्ष सहरी विकास मन्त्रालयअन्तर्गतको नगर विकास कोषबाट […]
पाँचौँ झापा गोल्डकपका लागि मैदानको स्तरोन्नति सुरु
बिर्तामाड, माघ २९ । पाँचौँ संस्करणको झापा गोल्डकप २०७८ नजिकिँदै जाँदा खेल मैदानको स्तरोन्नति सुरु गरिएको छ । यही फागुन २१ गतेदेखि हुने झापा गोल्डकपका लागि बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति र मर्मत […]
ब्रिगेडमाथि फ्रेन्ड्सको सानदार जित
झापा, माघ २८ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसन जोनमा संघर्ष गरिरहेको फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) माथि सानदार जित निकालेको छ । १०औँ चरणमा फ्रेन्ड्सले बिबिसीमाथि ५–२ को फराकिलो जित निकालेको हो […]
कृपालाई झापामा भव्य स्वागत
झापा, माघ २७ । सारेगमप लिटिल च्याम्स नेपालको पहिलो सिजनको विजेता कृपा पौडेललाई गृह जिल्ला झापामा भव्य स्वागत गरिएको छ । उनलाई भद्रपुर विमानस्थलमै कृपा जिताउ अभियानसहित विभिन्न संघसंस्थाले फूलमालाले भव्य स्वागत गरेका हुन् । […]
एसइइ बैशाख ९ गतेदेखि हुने
झापा, माघ २६ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) आगामी बैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसइइ बैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको […]
ए डिभिजन लिगः १०औँ चरणको खेल माघ २८ देखि
झापा, माघ २६ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिगको १०औँ चरणको खेल यही माघ २८ गतेदेखि गर्ने भएको छ । माघ २ गते नवौँ चरणका खेलहरुको खेलपछि ब्रेक गरेको लिग […]
गायक प्रमोदको ‘नोगेन’ १ नम्बर ट्रेन्डिङमा
झापा, माघ २५ । नेपाली आधुनिक संगीतका लोकप्रिय तथा व्यस्त गायक प्रमोद खरेलले ‘नोगेन’ शीर्षकको गीत सार्वजनिक गरेका छन् । गायक प्रमोदले झन्डै पाँच महिनाको अन्तरपछि आफ्नै युट्युब च्यानलबाट यो गीत ल्याएका हुन् । गीत […]

