Category: 'समाचार'
इंग्ल्यान्ड र भारतबीचको पाँचौँ टेस्ट स्थगित
बिर्तामोड, भदौ २५ । भारत र इंग्ल्यान्डबीचको पाँचौँ तथा अन्तिम टेस्ट खेल कोरोनाका कारण रद्द भएको छ । खेल आजदेखि म्यानचेस्टरमा सुरु हुने कार्यक्रम थियो । तर, भारतीय फिजियो योगेश प्रारमरलाई कोरोना देखिएपछि रद्द हुन […]
सामाजिक सुरक्षा भत्ता अब प्रत्येक तीन महिनामा बाँडिने
बिर्तामोड, भदौ २२ । सरकारले सामाजिक सुरक्षा भत्ता अब प्रत्येक ३-३ महिनामा वितरण गर्ने भएको छ । तत्कालीन ओली सरकारले ३३ प्रतिशतले वृद्धि गरेपश्चात नयाँ भत्तादर पनि सरकारले सार्वजनिक गरेको छ । गत बुधबार मन्त्रिपरिषद् […]
‘स्क्रब टाइफस’ रोगी पनि कोभिड–१९ जस्तै लक्षण भएका
बिर्तामोड, भदौ १९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ का लक्षणसँग मिल्दोजुल्दो रोग स्क्रब टाइफस देखिन थालेको […]
स्थानीय सरकारका मुद्दाहरुको पहिचानबारे पत्रकारिता तालिम सुरु
बिर्तामोड, भदौ १९ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा दुई दिने अनुसन्धानात्मक पत्रकारिता तालिम झापाको बिर्तामोडमा सुरु भएको छ । स्थानीय सरकारका मुद्दाहरुको पहिचान र रिपोर्टिङसम्बन्धी दुई दिने तालिमको एक कार्यक्रमका बीच प्रमुख अतिथि […]
एएसबिसी जुनियर बक्सिङकी कास्य विजेता नरिकालाई झापामा सम्मान
बिर्तामोड, भदौ १८ । तीन दिनअघि युएईको दुबईमा सम्पन्न एएसबिसी एसियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा कास्य पदक जित्न सफल झापाकी नरिका राईलाई भद्रपुरमा स्वागत–सम्मान गरिएको छ । भद्रपुर–९ घर भएकी १७ वर्षीय नरिकाले ५७ […]
वीरता जेसीजले मिस झापा आयोजना गर्ने
बिर्तामोड, भदौ १८ । झापाको बिर्तामोडमा रहेको वीरता जेसीजले यो वर्ष मिस झापाको आयोजना गर्ने भएको छ । जेसीजको बोर्ड बैठकले सन् २०२१ मा मिस झापा गर्ने निर्णय गरेको हो । नारीहरुमा अन्तरनिहित प्रतिभा उजागर […]
‘हिमालयन रोडिज’ को बिर्तामोड अडिसन भदौ २० मा
बिर्तामोड, भदौ १८ । चर्चित टिभी रियालिटी शो ‘हिमालयन रोडिज’ को चौथो सिजनका प्रि–अडिसनहरू हुने मिति र स्थानको घोषणा भएको छ । युवाहरूमा लोकप्रिय मोटरसाइकल ब्रान्ड यामाहा युवा सशक्तीकरणका लागि रोडिजसँग दोस्रो सिजनदेखि नै आबद्ध […]
नेपाल र भारतबीच बराबरी
बिर्तामोड, भदौ १७ । पहिला हाफ अग्रता लिए पनि दोस्रो हाफमा सम्हालिन नसक्दा घरेलु टिम नेपाल पहिलो मैत्रीपूर्ण खेलमा भारतसँग बराबरीमा रोकिएको छ । बिहीबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले भारतसँग १–१ गोलको […]
कक्षा १२ को परीक्षा भदौ ३० बाट
बिर्तामोड, भदौ १७ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा यही भदौ ३० गतेबाट सञ्चालन गर्ने भएको छ । बोर्डको बैठकले भदौ ३० गतेदेखि असोज ८ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो […]

