Category: 'समाचार'
संकटा क्लबको उत्कृष्ट प्रदर्शन, झापा एफसी ६-० ले पराजित
बिर्तामोड, कात्तिक १९ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत तेस्रो क्वार्टर फाइनलमा संकटा फुटबल क्लब काठमाडौँले घरेलु टोली झापा एफसीलाई एकतर्फी खेलमा ६–० को फराकिलो जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश […]
बिर्तामोडका एक बालकको अदुवा खोलामा डुबेर मृत्यु
बिर्तामोड, कात्तिक १९ । झापाको बिर्तामोडमा एक बालकको अदुवा खोलामा डुबेर मृत्यु मृत्यु भएको छ । आज बिहान ०९ः४५ बजे झापा बिर्तामोड वडा नम्बर–४ मेघाबारी टोल बस्ने बिक्रम माझीको छोरा २ वर्ष ५ महिनाको दिवांश […]
झापा महिला गोल्डकपमा आज झापा र संकटा प्रतिस्पर्धा गर्दै
बिर्तामोड, कात्तिक १९ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आजको तेस्रो क्वार्टर फाइनल खेलमा घरेलु टोली झापा एफसी र काठमाडौँको संकटा फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो २ बजेबाट […]
राति सुत्नुअघि गर्नु नहुने गल्तीको बारेमा जानौं
बिर्तामोड, कात्तिक १८ । राम्रो र गहिरो निद्रा हाम्रो शारीरिक र मानसिक स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण छ। जब हामी पूरा निद्रा लिन्छौं, हाम्रो शरीर दिनभरको थकानबाट निको हुन्छ र दिमाग ताजा हुन्छ। तर, आजको व्यस्त […]
मलद्वारभित्र ब्राउनसुगर लुकाई ल्याउने बिर्तामोडका माझी पक्राउ
बिर्तामोड, कात्तिक १८ । बिर्तामोडका एक युवक मलद्वारभित्र लुकाई ल्याएको लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । आज दिउँसो ३ः३० बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री बिर्तामोड–३ बिर्ताबजार बस्ने […]
रश्मिको ह्याट्रिकसँगै एपिएफको शानदार जित
बिर्तामोड, कात्तिक १८ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपमा विभागीय टोली एपिएफ फुटबल क्लब काठमाडौँले सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको […]
एलभिडी झापा महिला गोल्डकपः उपाधि दाबेदार एपिएफ आज सिक्किमको सिंग्लिङसँग भिड्दै
झापा, कात्तिक १८ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आजको दोस्रो क्वार्टर फाइनल खेलमा विभागीय टोली एपिएफ फुटबल क्लब र भारतको सिक्किमस्थित सिंग्लिङ स्पोर्टिङ क्लब आमनेसामने हुँदैछन् । अघिल्ला सिजनसम्मका […]
कनकाईमा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी
बिर्तामोड, कात्तिक १७ । झापाको कनकाईमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । आज दिउँसो १२ः३० बजे कनकाई –२ झण्डी खोपमा तत्काल नामथर वतन नखुलेको पहाडे मुलको जस्तो देखिने अन्दाजी ४०–४२ वर्षको पुरुषको […]
एलभिडी झापा महिला गोल्डकपमा पुलिसको शानदार जित
बिर्तामोड, कात्तिक १७ । झापाको शिवसताक्षीमा सुरु एलभिडी झापा महिला गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले शानदार जित दर्ता गरेको छ । आज भएको खेलमा अर्को एक डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडलाई ८–० […]

