Category: 'समाचार'

गत वर्षभन्दा आधा घट्यो अदुवाको निर्यात
बिर्तामोड, जेठ १५ । गत वर्षभन्दा यो वर्ष अदुवाको निर्यात आधा घटेको छ । चालु आर्थिक वर्षको १० महिनामा ५२ करोड ७५ लाख २२ हजार रुपैयाँबराबरको अदुवा निर्यात भएको छ । भन्सार विभागका अनुसार यो […]
स्वास्थ्य बीमालाई १० अर्ब बजेट
बिर्तामोड, जेठ १५ । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई यो वर्ष १० अर्ब बजेट विनियोजन गर्न लागेको छ । अर्थ मन्त्रालयले तयार पारेको बजेटमा उक्त कार्यक्रमका लागि १० अर्ब छुट्याउन लागेको हो । उक्त मन्त्रालयलाई ९६ […]
बिर्तामोडमा हात्तीले दुईवटा घर भत्कायो
बिर्तामोड, जेठ १५ । झापाको बिर्तामोडमा जंगली हात्तीले दुईवटा घरमा क्षति पुर्याएको छ । प्रहरीका अनुसार बिर्तामोड-७ मा आज बिहान १ः३० बजे आएको हात्तीले दुईवटा घरमा क्षति पुर्याएको हो । जंगली हात्तीले बिर्तामोड-७ रेखाटोलका अमरबहादुर […]
दुर्घटनामा घाइते बिर्तामोडका राजवंशीको मृत्यु
बिर्तामोड, जेठ १५ । तीन दिनअघि मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका झापा बिर्तामोड–१ का एकजना मानिसको उपचारको क्रममा मृत्यु भएको छ । मोरङको उर्लाबारीमा भएको दुर्घटनामा घाइते ५८ वर्षीय लक्ष्मीनारायण राजवंशीको आज बिहान २ बजे […]
सहकारीले अचल सम्पत्ति धितोमा ७० प्रतिशतसम्म ऋण दिन पाउने
बिर्तामोड, जेठ १५ । सहकारी संस्थाले नगर तथा गाँउपालिकाभित्रको अचल सम्पत्ति धितोमा ७० प्रतिशतसम्म कर्जा प्रदान गर्न सक्ने भएका छन् । सहकारी संस्थाले घरजग्गा धितोमा दिने कर्जाको सीमा बैंक तथा वित्तीय संस्थाको तुलनामा धेरै हो […]
एपिएफका एसएसपी उप्रेतीलाई हेड क्वार्टरको सम्मान
बिर्तामोड, जेठ १५ । सशस्त्र प्रहरी बल नेपाल पाथिभरा जवान तालिम शिक्षालयका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेश उप्रेतीलाई हार्ड क्वार्टरले सम्मान गरेको छ । झापाको कमल–५ पाडाजुँगीमा रहेको सशस्त्र प्रहरीको जवान तालिम शिक्षालयको […]
धाइजनमा ट्रकले ठक्कर दिँदा बुद्धशान्तिकी दनुवार घाइते
मेचीनगर, जेठ १४ । पूर्वपश्चिम राजमार्गस्थित झापाको मेचीनगरमा ट्रकको ठक्करबाट मोटरसाइकलमा रहेकी एकजना युवती गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा झापा बुद्धशान्ति-५ बस्ने २२ वर्षीया आकृति दनुवार रहेकी छन् । ट्रकले उनको कम्मरमाथि पेलेको […]
प्रेस क्लबले गरिदियो बुद्धशान्तिका पत्रकारको दुर्घटना बीमा
बुद्धशान्ति, जेठ १४ । बुद्धशान्ति प्रेस क्लबले बुद्धशान्तिलाई कार्यथलो बनाएर पत्रकारिता गरिरहने सक्रिय पत्रकार तथा सञ्चारकर्मीहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिदिएको छ । प्रेस क्लबले २० जना पत्रकारहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिदिएको प्रेस क्लबका […]
वृद्ध भत्ता पाउने उमेर बढ्दा अहिले पाइरहेकाको नकाटिने
बिर्तामोड जेठ १४ । सरकारले वृद्ध भत्ता पाउने उमेर बढाउने तयारी गरेको छ । बिहीबार सार्वजनिक हुने बजेटमार्फत यस्तो उमेर ७० वर्ष कायम गर्ने तयारी अर्थ मन्त्रालयको छ । यो उमेर बढाएर ७० वर्ष पुर्याउँदा […]