Category: 'समाचार'
घट्यो चिया, प्लाउड र अम्रिसोको निर्यात
बिर्तामोड, फागुन ११ । झापाको मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म मुख्य निर्यातजन्य वस्तु चियाको व्यापारमा गिरावट आएको छ । कार्यालयको तथ्याङ्क अनुसार चिया निर्यात २६ दशमलव ७० प्रतिशतले घटेको देखिन्छ […]
५९ प्रतिशतले बढ्यो अलैँचीको निर्यात
बिर्तामोड, फागुन ११ । झापाको मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म ८ अर्ब ६१ करोड २० लाख ७ हजार रुपैयाँ बराबरको पुगेको छ । अलैँची निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेको […]
सात महिनामा २२ अर्बभन्दा बढीको दाल र तरकारी आयात
बिर्तामोड, फागुन ११ । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा दाल तथा तरकारीजन्य वस्तु आयातमा २२ अर्ब २५ करोड ७८ लाख ३५ हजार रुपैयाँ बाहिरिएको छ । यो अवधिमा ५ लाख १९ हजार ४२८.७२ मेट्रिक […]
धान, चामल र मकैमा बाहिरियो ३५ अर्ब ६२ करोड
बिर्तामोड, फागुन ११ । चालु आर्थिक वर्षको सात महिनामा ७ लाख ४४ हजार ९९४.९९ मेट्रिक टन खाद्यान्न (अनाज) आयात हुँदा ३५ अर्ब ६२ करोड रुपैयाँ बाहिरिएको छ । उक्त अनाज आयात हुँदा भन्सारबाट २ अर्ब […]
खाद्यान्न र तरकारी आयातमा ५७ अर्ब ८८ करोड बाहिरियो
बिर्तामोड, फागुन ११ । चालु आर्थिक वर्षको सात महिना (माघ मसान्त) सम्ममा खाद्यान्न र तरकारी आयातमा ५७ अर्ब ८८ करोड रुपैयाँ बराबरको रकम बाहिरिएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार ३५ अर्ब ६२ करोड […]
पश्चिमी वायुको प्रभावले मौसममा फेरबदल
बिर्तामोड, फागुन ११ । नेपालको वायुमण्डलमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा मुलुकका विभिन्न भागको मौसममा फेरबदल देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला तराईका धेरैजसो भू-भागमा बाक्लो तुवाँलो […]
ग्रिन फिल्ड वर्ल्ड स्कुलको वार्षिकोत्सवमा विद्यार्थीको सांस्कृतिक प्रस्तुति
बिर्तामोड, फागुन १० । प्रविधिमा आधारित शिक्षा प्रदान गर्ने उद्देश्यले नौ वर्षअघि स्थापना गरिएको ग्रिन फिल्ड वर्ल्ड स्कुलले आफ्नो वार्षिकोत्सव सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न गरेको छ । बिर्तामोड–१ स्थित विद्यालय परिसरमा भएको सांस्कृतिक कार्यक्रममा कक्षा ३ […]
भद्रपुरमा बुद्धको जहाज दुर्घटनाको प्रतिवेदनः जहाजमा गम्भीर क्षति तर खुलाइएन कारण
बिर्तामोड, फागुन १० । झापा भद्रपुरमा २०८२ पुस १८ गते दुर्घटनामा परेको बुद्ध एयरको जहाज दुर्घटनाको कारण नखोली सरकारले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । सरकारले वरिष्ठ क्याप्टेन विनोद पुरीलाई अनुसन्धानकर्ताका रूपमा तोक्दै छानबिन समिति […]
पर्यटन प्रवर्द्धन गर्न ‘घुमौँ झापा साइकलमा’ आयोजना हुने
बिर्तामोड, फागुन १० । झापा साइक्लिङ क्लबले स्थापनाको पहिलो भव्य कार्यक्रमको रुपमा घुमौँ झापा साइकलमा आयोजना गर्ने भएको छ । कार्यक्रम दुई रात तीन दिनको हुनेछ । कार्यक्रम फागुन ३०, चैत १ र २ गते […]

